Sunday, February 16, 2014

प्रवासी तनहु दलित सेवा समाज कतारले गर्यो ४० हजार सहयोग

प्रवासी दलित एक हौँ, समस्त मुलुक समाजको निर्माण गरौँ' भन्ने मुल नाराका साथ कतारमा स्थापना भएको प्रवासी तनहु दलित सेवा समाज कतारले अपांगता भएका ताल बहादुर बिकलाई  ४० हजार सहयोग गरेको छ

No comments:

Post a Comment