टिकाराम बिश्वकर्मा
१३ भाद्र, सोलुखुम्बु ।
जिल्ला कारगार शाखा कार्यालय सल्लेरी सोलुखुम्बु को बन्दीगृहमा मा अढाईबर्षका बालक पनि बस्दै आइरहेका छन । सल्लेरी ६ खोरिया सोलुखुम्बुका बिनोद नेपाली आफ्नै नभएपछि आफन्तको सहयोगमा बिनोदलाई आप्नै बुबा बस्दै आएको कारागारमा पुर्याइएको हो ।
खड्गले २०६८ सालमा आप्नै श्रीमतीको हत्या गरेका थिए । नेपालीका दुई छोरीहरु बर्ष ९ की सुस्मिता र बर्ष ५ की बिनीता लाई भने बन्दी सहायता नियोगले काठमाडौ लगेको जिल्ला कारागार शाखा कार्यालय सल्लेरी सोललुखुम्बुले जनाएको छ । जिल्ला कारागार शाखा सल्लेरीको अनुसार यसअधि उनीहरुपनि बाबुसगै कारागारमा बस्दै आएका थिए ।
No comments:
Post a Comment