२५ बैशाख, २०७२ विभेद बिरुद्ध अभियान । लम्जुंग जिल्लाको चक्रतिर्थ गाबिस डाडाखर्क गाउको दलित बस्तीमा रहेको १५ घर मध्ये १२ घर पूर्ण रुपमा भत्किएको छन् । जहा दलित एकता संजाल नर्थ अफ्रिकाका सयोजक राजेन्द्र अछामी नेपाली र संजाल रियाद क्षत्रीय समितिका सचिव सन्तोष नेपाली गर्नु भएको राहत वितरणका केहि दृश्यहरु
तस्बिर /जानकारी स्रोत :- संजाल महाभूकम्प राहत संकलन समिति सयोजक निर बहादुर सुनार ज्युको सामाजिक संजाल बाट
लम्जुंग जिल्लाको चक्रतिर्थ गाबिस डाडाखर्क गाउको दलित बस्तीमा दलित एकता संजाल द्वारा राहत वितरण गरिदै |

पर्वत जिल्लाको तिल्हरा गाबिस - ३ गिज्यान गाउको दलि बस्तिमा दलित एकता संजाल द्वारा राहत वितरण गरिदै |

No comments:
Post a Comment