केही बर्ष अघि देखि यौन शोषणमा पर्दै आएकी बर्दियाको राजापुरकी लाटी वि.कले ४ दिन अघि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा छोरा जन्माएकी थिईन् । यसअघि २०६५ सालमा बलात्कारको सिकार भई उनले एक छोरीलाई जन्म दिएकी थिईन । बच्चाको वाबु कोहो अत्तो पत्तो छैन । हालसम्म पनि सोधपुछ गर्न कोही पनि नआएकोले स्वास्थ्य केन्द्रको बेडमा छटपटाउन उनी विवस छिन । दलित, महिला, बालवालिका तथा मानवअधिकारको पक्षमा काम गर्नेको ध्यान जाओस- सौजन्य :- ळक्ष्मन ढुंगाना को फेसबुक |
No comments:
Post a Comment