प्रेम सुनार
गुल्मीको मुसिकोट गाविसको बुढाथोक गाउँ दलितहरुको बाहुल्य रहेको गाउँ हो । जहाँ एक घर भुपाले लोहारका नामले परचित स्वर्गिय भुपाल बिश्वकर्मा मात्र धनि थिए ।
तर अहिले प्राय सवै सम्पन्न भई सके र प्रत्येकको घर टिनको छानाले झकीझकाउ छ । डेढ दशक अघि सम्म साना खरका झुपडीहरु थिए । त्यो सव बैदेशिक रोजगार र नेपाली सेनाले मुहार फेराई दिएको हो ।
त्यस्तै बडागाँको मैदान, गोहडा , मुसिकोट २ को कोटा मुनिको दलित बस्ती र तल बडागाउँ ७ को भराह गाउँ पनि बैदेशिक रोजगारले कायापलट भएको छ ।
भराह गाउँ त्यसै पनि खेती पाती उब्जेनीका लागि पहिल्लै्र देखि कहलाएको गाउँ हो । हेरौं केहि झलकहरु
तस्बिर -प्रेम सुनार
साभार :- gulmitoday
साभार :- gulmitoday
No comments:
Post a Comment