डोल्पा । ०७१ असोज ६ गते
जुफाल गाविस-९ मोतिपुर घरभई सप्रोस नेपालमा कार्यालय सहयोगी २६ वर्षीया सबिना नेपालीले गाली गलौज र छुवाछुतको दुर्व्यबहार गरेको आरोपमा काईगाउँ गाविस-८ थापा गाउँका ५२ वर्षीय मन्दिर थापालाई जिल्ला प्रहरी कार्यालयमा असोज ६ गते उजुरी दिएकोमा प्रहरीले आरोपितलाई चार घण्टा हिरासत राखी कागज गराएर रिहा गरिएको छ ।

आरोपितले
कार्यालय सरसफाई गरिरहेकी सबिनालाई एक्कासी पानी छ्यापेर र गालीगलौज र छुवाछुतको
दर्ुर्व्यवहार गरेको पीडितले निवेदन उल्लेख गरेकी छन् ।
आरोपित मन्दीर
थापाले अब आइन्दा घटना नदोहोर्याउने र छुवाछुतको दुर्व्यवहार पनि
नगर्ने भनी प्रहरी समक्ष कागज गरे पछि दुवै
पक्षलाई मिलापत्र गराई छोडी दिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अर्सइ जमुना
कुमारी बोहराले बताईन् ।
No comments:
Post a Comment