Tuesday, October 8, 2013

जातीय समावेशिताको समर्थन र विरोध

भारतमा के भाथ्यो ? भारतको नव निर्मित संविधानले दलित समेतको जातिय समस्यालाई कसरी सम्बोधन गर्यो र व्यबहारमा के भयो ? तथा नतीजा के भयो ? त्यसको बारेमा नेपालमा दलित समेतको जातिय विवादमा समर्थन वा विरोध गर्ने सबैले हेर्नै पर्ने भिडियो. यो भिडियो अम्बेडकरको योगदानको बारेमा छ

स्टाटस सब्द साभार : कविताराम श्रेष्ठ ज्युको फेसबुक
भिडियो साभार :ibnlive

No comments:

Post a Comment