Monday, September 30, 2013

दलित मुक्तिको दस्तावेज -- जनकराज सापकोटा

सत्ता-विमर्श र दलित

अम्बेडकर : दृष्टिकोण र विवेचना

प्रकाशक  :   समता फाउन्डेसन

पृष्ठ   :  २४४

मूल्य  :  ३५० रुपियाँ
नेपालमा दलित आन्दोलनको समृद्ध इतिहास छैन। राजनीतिक उतारचढावसँगै दलित आन्दोलनले आफ्नो दिशा र स्वरूप फेररिहेको छ। फलतः दलित आन्दोलन अनेकन् स्वार्थमाझ छ। नेपालमा दलित मुक्तिको आन्दोलनले सही दिशा र गन्तव्य पहिल्याउन नसक्नुपछाडि अनेकन कारण जिम्मेवार छन्।

भारतीय दलित आन्दोलनका प्रवर्तक भीमराव अम्बेडकर हुन् । दलित आन्दोलनका प्रवृत्ति र त्यसले सतहमा ल्याएका मुद्दाहरूका विषयमा पनि नेपालमा गम्भीर बहस भएको छैन। हालै प्रकाशित सत्ता-विमर्श र दलित, अम्बेडकर ः दृष्टिकोण र विवेचना पुस्तकले यही विषयमा भएको मिहिन बहसलाई नेपालसँग जोड्ने चेष्टा गरेको छ। भारतीय बुद्धिजीवीहरूबीच आजसम्म पनि अम्बेडकरले चलाएको दलित मुक्तिको आन्दोलनमाथि विचार र विमर्श जारी छ। यस पुस्तकले भारतीय समाजमा जस्तै जातीय छुवाछूत र उचनिच व्याप्त रहेको नेपाली समाजमा अम्बेडकरको दर्शन र विचारले दलित आन्दोलनलाई मार्गनिर्देश गर्न सक्ने अपेक्षा बोकेको देखिन्छ।

नेपालमा जातीय सवाल र समाधान -निर्मलमणि अधिकारी

वि.सं. २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अवसान गराएपछि अनेकखाले जातीय संस्था, संगठन, मोर्चा तथा राजनीतिक पार्टीका सक्रियताले जातीय आन्दोलनमा प्रशस्त बहस, छलफल तथा अन्तक्रिर्याको थालनी भयो। त्यस यताको समयमा ‘जनजाति’, ‘आदिबासी’ तथा ‘दलित’ शीर्षकमा विविध गतिविधिहरू संख्यात्मक रूपमा बढेका छन्। ‘मधेशी आन्दोलन’ को सन्दर्भ पनि यस कालखण्डमा नेपाली राजनीतिको एक सवालका रूपमा रहिरह्यो। मूलप्रवाहबाट बाहिर पर्न गएका, अवसरहरूबाट वञ्चित समुदायले राज्यका हरेक तहमा भागिदारी खोज्ने जायज मागलाई सम्बोधन गर्नैपर्छ भन्नेमा मतैक्य बढ्दो छ। यद्यपि यसै सन्दर्भमा नेपाली समाजमा कि त जातीय सवालमा पटक्कै थाहा नभएझैं चुपचाप बसिदिने, कि त्यसलाई अनावश्यक हदसम्म उराल्ने प्रवृत्तिहरू पनि नदेखिएका होइनन्।

संविधानसभा मार्फत हरेक दलितलाई त्यसको क्षतिपूर्ति राज्यले नै दिनुपर्छ

लेखक जिबन परियार
दलित समुदायलाई राज्यले जातीय छुवाछूतको मारमा पारेको छ । राज्यले दलित समुदायलाई पछाडि पारेकोले त्यसको पहल राज्यले नै गर्नुपर्छ । दलितलाई अधिकार दिलाउने ऐतिहासिक समय आएको छ । संविधानसभा मार्फत हरेक दलित त्यसको क्षतिपूर्ति राज्यले नै दिनुपर्छ । समुदायले आफ्नो हक र अधिकार प्राप्त गरेको अनुभूति नगरी नयाँ नेपाल सार्थक हुन सक्दैन ।
संविधानसभाको निर्वाचनपछि गठन भएको संविधानसभाको यस अवधिमा दलित सभासद्हरूको भूमिका देखिने र सुनिने खालको भएन । यो हाम्रो मूल्याङकन हो । किनभने दलित समुदायका सभासद्ले एउटै मञ्चमा बसेर दलित एजेण्डाहरूका खाका पेशगर्न सक्नु भएको छैन । उहाँहरूले दलित सभासद मञ्च नामकै लागि मात्र बनाएको

दलित प्रतिनिधित्वको सवाल- सुशील विके

आश्विन १३ - विसं १९१० को मुलुकी ऐनले कानुनी रूपमै राज्यसत्ताबाट वञ्चितीमा पारिएको दलित समुदाय मानव विकास सूचकांकमा समेत सबैभन्दा पछि रहेको छ । यो समुदायका महिला, मधेसी, आदिवासी जनजातिका भन्दा पृथक् र विशिष्ट समस्या रहेका छन् । विशिष्ट समस्या भनेको छुवाछूत तथा विभेद नै हो । यसकारण प्रजातन्त्र स्थापनापश्चात् पनि दलित समुदाय अपेक्षाकृत रूपमा राज्यको नीति निर्माण गर्ने तहमा पुग्न नसक्दा उनीहरूका सवालहरू सोचेजस्तो सम्बोधन हुन सकेनन् । यसैले राज्यको नीति निर्माण गर्ने तहमा उनीहरूको अर्थपूर्ण प्रतिनिधित्व आवश्यक भएको हो ।

विघटित संविधानसभामा दलित समुदायको प्रतिनिधित्व ५० सिट -८.३१ प्रतिशत) मात्र थियो, जुन जनसंख्याभन्दा करिब ५ प्रतिशत कम हो । सो निर्वाचनमा जारी गरेको घोषणापत्र तथा अन्तरिम

Sunday, September 29, 2013

महिला सम्बन्धी हिँसाहरुमा पनि दलित महिलाहरु नै बढि जसो पिडित हुने

सन् २००१ को जनसँख्या का अनुसार महिलाहरुले नेपालको कूल जनसँख्याको ५०.०५% भाग ओगटेका छन् । तर महिलाहरु हजारौं वर्ष देखि पितृसतात्मक सोच र मान्यताका आधारमा आर्थिक, राजनैतिक, सामाजिक र लैङ्गिक असमानतामा बाँच्दै आईराखेका अबस्थामा विभिन्न समयमा विभिन्न महिला सम्बन्धी सशक्त आन्दोलनहरुको फलस्वरुप केही हद सम्म महिलाहरुको आर्थिक, राजनैतिक, सामाजिक र लैङ्गिक अधिकारका कुराहरुमा पहुँच भए पनि पुरुषहरु सरह समान सहभागिता र समान अधिकारका सवालमा खासै उपलब्धि भएको छ भन्न मिल्ने अवस्था अहिले पनि छैन । नेपालले महिला सम्बन्धी विभिन्न अन्तरराष्ट्रिय सन्धि र सम्झौताहरुमा

दलित एकता समाजको सहयोगार्थ कार्यक्रम सम्पन्न-विलियम सिङ

कैलाली, असोज–५
कैलालीको गेटा गाउँ विकास समितिमा रहेको दलित एकता समाजको शनिबार सहयोगार्थ कार्यक्रम सम्पन्न भएको छ । २०७० जेष्ठमा जागरुक युवाहरु संगठित भई एकता , जातिय समान्ता , सहकार्य , उधमशील्ता , श्रिजनशीलता र समन्वय गर्ने उद्देयले स्थापना भएको समाजले हालसम्म रहेका सम्पूर्ण सदस्यहरुबाट रकम संकलीत गरी उठेको ४१ हजार ५०० सय रुपँया अती बिपन्न दलित ८ जना महिला हरुलाई ५÷५ हजारका दरले गाई÷बाख्रा पालन गर्न उक्त रकम सहयोग गरेको हो ।

तराईका दलित: राजनीतिक उपेक्षाको शिकार


राष्ट्रिय दलित आयोगको सूचीकरण अनुसार, २६ थरमा बाँडिएका पहाडी, मधेशी र नेवार समुदायका दलितमध्ये मधेशी समुदायमै १९ थरी छन् । मुसहर, दुसाध (पासवान, हजरा), कलर, ककैहिया, कोरी, खटिक, खत्वे (मण्डल, खङ्ग), चमार (राम, मोची, हरिजन, रविदास), चिडिमार, डोम (मरिक), तत्मा (ताँती), धोबी (रजक, हिन्दु), पासी, बाँतर, मेस्तर (हलखोर), सरभङ्ग (सरवरिया) र पत्थरकट्टा भनिने मधेशी दलितहरूको संख्या १२ लाखभन्दा बढी रहेको २०६८ को जनगणनाको तथ्याङ्क छ ।

चनाचटपटे, चाट बेचेर २ हजार देखि २५ सयसम्म कमाइ - मेनका परियार

रुकुम असोज ३, “म त तराईको मान्छे पहाडमा ढुङ्गा, माटोसँग काम गर्दा त बाउको बिहे नै देखिन्थ्यो । यो काममा आजभोली पहिलेको जति दुःख गर्नुपर्दैन बसी बसी आरामसँग काम गरे भईहाल्छ ।” यो भनाई हो गीता सार्कीको ।
माइती घर नेपालगञ्ज भएकी गीता सार्कीको १४ बर्षको कलिलो बाल उमेरमा स्यालापाखा ४ कैलीदेउ रुकुममा बिहे भयो । सानै उमेरमा बिहे भएकाले उनले पढ्न लेख्न पाईनन् ।

रुकुमका वादी परिवार व्यवसाय तिर लागे-प्रविर ददेल

सधै खोलाको किनारमा वस्ने र माछा मारी जिवीकोपार्जन चलाएका रुकुमका वादी परिवार व्यवसाय तिर लागेका छन ।जिल्लाका विपन्न छिवाङ १ मा वसोवास गर्ने विपन्न १० घरपरिवार वादी परीवारले पहिलोपटक वाख्रापालन व्यवासाय थालेका हुन ।परम्परागत पेसा अनुसार खोलामा माछा मार्ने र मादल वनाउने पेसामा संलग्न वादी परिवार पछिल्लो पटक वाख्रापालन व्यवसायमा आर्कषण भएका छन ।कम लगानी र परिश्रमवाट धेरै फाईदा हुने भएपछि उनीहरु वाख्रापालन व्यवसायमा आर्कषण भएको ६० वर्षीय पेउली वादीले अभियानलाई वताईन ।

पुस्तौदेखि नागरिकता विहीन -प्रतिमा परियार

गुमि–१ सुर्खेतकी ७० बर्षिय लालसरी मिजार नेपाली नागरिकता बनाउनका लागि बर्षौदेखि गाबिस कार्यालय धाइरहेकी छिन् ।भौगोलिक विकटका बाबजुद दिनानुदिन गाबिस कार्यालय धाईरहेपनि मिजारले नेपाली नागरिकको प्रमाण पत्र पाउन सकेकी छैनिन् । कारण, उनको परिवार पुस्तौदेखि नागरिकता विहीन हुनु । ‘न श्रीमानको नागरिकता छ, न त घरपरिवार कसैको,’ उनले भनिन्, ‘गाबिस सचिवले आफन्तको नागरिकता लिएर आउनुस भन्छन्, मैले कहा बाट ल्याउने ?’ आफुलाई यो उमेरमा नागरिकता बनाउनुपर्छ भन्ने महशुस भएपनि अघिल्लो पुस्ताले महशुस नगरिदिदा नागरिकता पाउन बाट बञ्चित भएको मिजारको भनाई छ । नागरिकता नहुँदा नै सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सबै सेवा सुबिधाहरु पाउन बाट बञ्चित छिन् उनी ।तीन पुस्ता सम्मको पनि

बाढीले घर र जमिन बगाए पछि मुक्त हलिया परिवार विस्तापित -करन ताम्राकार


 डडेल्धुरा,असोज,७ गते । दार्चुलामा असार ३ गते आएका महाकलीले नदीको बाढीले घर र जमिन बगाए पछि तीन महिना देखि ३८ मुक्त हलिया परिवार विस्तापित भएका छन् । बाढी पछि विस्तापित भएका मुक्त हलिया परिवार अहिले उँकु गाविसको वेदमा खुल्ला आकाशमुनी बस्न बाध्य भएको दार्चुला जिल्ला मुक्त हलिया समाज संघका अध्यक्ष दनीराम तिरुवाले बताउनुभयो ।
दार्चुला जिल्लाकाको उँकु गाविस,३ भुनेलीका,१२ मुक्त हलिया परिवार र उँकु गाविस,४ का २५ मुक्तहलिया परिवार बाढी पछि विस्तापीत भएका हुन । दार्चुला

आधुनिकीकरण नहुदा दलितहरुले पुर्खेली उद्योग आरण वन्द हुने अवस्थामा-प्रविर ददेल

असोज ८, रुकुम ।आधुनिकीकरण नहुदा दलितहरुले पुर्खेली उद्योग आरण वन्द हुने अवस्थामा पुगेको छ । पुरानो परम्परा अनुसार गाउघरमा तामा तथा फलामका भाडा कुडा वनाउनको लागी प्रयोग हुने स्थानीय उद्योग आरण वन्द हुदै गएका हुन ।
पुरानो पर्खेली पेसा अनुसार जिवीकोपार्जको लागी चलाईने आरणहरुवाट देशमा वढेको महगीको समस्यालाई धान्न नसकेपछि दलितहरको पुर्खेली उद्योग (आरण) वन्द हुने अवश्थामा पुगेका व्यवसायीहरु वताउछन ।

दलित महिला संघद्वारा शीर्ष दलसमक्ष अवधारणा प्रस्तुत

काठमाडौं, ८ असोज । दलित महिला संघले मंगलबार विभिन्न राजनीतिक दलहरुलाई आफ्नो अवधारणा पत्र बुझाएको छ । उनीहरुले आफ्नो मागलाई राजनीतिक दलहरुको कानसम्म पु¥याई दिन निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण पत्र बुझाएका छन् । बाँके, कैलाली, कञ्चनपुर र काठमाडौं ३५ जना दलित महिलाले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरम, नेकपा मालेलगायतका दलहरुलाई आगामी निर्वाचनमा दलित महिलाको समानुपातिक सहभागिता गराउन आफ्नो अवधारपत्र बुझाए ।

निकुञ्‍जभित्र दलित महिलाको बलात्कार र हत्याका भएको ४ बर्ष सम्म न्याय पाएनन्

 बर्दिया राष्ट्रिय निकुञ्‍जभित्र दलित महिलाको बलात्कार तथा हत्याका आरोपित सैनिकविरुद्ध चार वर्षसम्म कारबाही प्रक्रिया अघि नबढाइएपछि पीडित परिवार न्याय माग्‍न सर्वोच्‍च अदालत पुगेको छ।
घटनामा आरोपित सैनिकविरुद्ध किटानी जाहेरी दिएको चार वर्ष बितिसक्दा पनि प्रहरीबाट छानबिन र कारबाही नभएको भन्दै पीडित परिवारले न्यायका लागि सर्वोच्‍चमा रिट दायर गरेको हो। घटनामा मारिनेमा १२ वर्षकी एक बालिकासमेत थिइन्। २०६६ फागुन २६ गते निकुञ्‍जको बासपानी निगाल झाप्रीमा काउलो खोज्‍न गएका १२ वर्षीया चन्द्रकला विश्वकर्मा

मैना सुनारको मुद्दा जिल्ला अदालत काभ्रेले दुई वर्षका लागि मुलतबीमा राख्यो

काभ्रे: सशस्त्र द्वन्द्वका क्रममा नेपाली सेनाले चरम यातना दिई हत्या गरिएकी काभ्रे खरेलथोककी १५ वर्षीया मैना सुनारको मुद्दा जिल्ला अदालत काभ्रेले दुई वर्षका लागि मुलतबीमा राखेको छ। अदालतले आरोपी हाजिर नभएको कारण देखाउँदै मुलतबीमा राखेको हो।
खरेलथोक-६ भगवती मावि कक्षा-९ मा अध्ययनरत छात्रा मैनालाई २०६० फागुन ५ गते सेनाले घरबाटै गिरफ्तार गरी पाँचखालस्थित तत्कालीन वीरेन्द्र सैनिक शान्ति तालिम केन्द्र परिसरकै जंगलमा चर्को यातना दिएर हत्या गरेको भनी उनकी आमा देवीले

मधेसवादी भन्न रुचाउने दलहरुले नै मधेसी दलितलाई उपेक्षा गरेका छन्

जनसंख्याको ५०.५९ प्रतिशत मधेसका २० जिल्लामा बस्छन्। पछिल्लो जनगणनाअनुसार यस क्षेत्रका सबैभन्दा बढी जनसंख्यामध्ये थारु १७ लाख ३४ हजार, मधेसी दलित १२ लाख ९६ हजार, मुस्लिम ११ लाख ६४ हजार तथा यादव १० लाख ५४ हजार छन्। मधेसको राजनीतिमा मधेसी दलितको भोटले ठूलो महत्त्व राख्छ तर मधेसवादी भन्न रुचाउने दलहरुले नै मधेसी दलितलाई उपेक्षा गरेका छन्। दलित समुदायभन्दा कम संख्याका यादवको मधेस राजनीतिमा बोलवाला छ।मधेसवादी दलमा नेतृत्व

रुपन्देहीमा गैरदलित र दलित मिलेर जातीय विभेद विरुद्ध सचेतनामुलक अभियान सञ्चालन

विनोद परियार
रुपन्देही,१२ भदौं । रुपन्देहीमा पछिल्ला दिनमा गैरदलित र दलित मिलेर जातीय विभेद विरुद्ध सचेतनामुलक अभियान सञ्चालन गरेका छन् । जातीय छुवाछुत विरुद्ध दलित समुदायले मात्रै वकालत गर्दा प्रभावकारी नभएको भन्दै जागरण मिडिया सेन्टर साझा पहल परियोजना बुटवलले संयुक्त कार्यक्रम गर्न थालेपछि दलित र गैरदलितले संयुक्त अभिायन थालेका हुन् । जिल्लाको दक्षिणी भेग मर्चवारमा पर्ने असुरैना सहित सिक्टहन,चिल्हिया,ख–वनगाई र बुटवल वडा न. १३ मा अहिले जातीय छुवाछुत विरुद्ध संयुक्त अभियान सञ्चालन भईरहेको छ । जातीय छुवाछुत दलितको मात्रै समस्या भएको भनेर बस्दा समाजमा झन दरार पैदा
भएकोले यस्ता अमानवीय ब्यहारको सबैले विरोध गर्नुपर्ने भएकाले

कैलालीमा दलित समुदायलाई लक्षित गरि मतदाता शिक्षा कार्यक्रम लागु गरिने

विलियम सिँङ, कैलाली, असोज–१२
आसंन्न संविधान सभाको निर्वाचनलाई मध्यनजर गर्दै कैलालीमा दलित समुदायलाई लक्षित गरि मतदाता शिक्षा कार्यक्रम लागु गरिने भएको छ । नेपाल राष्ट्रीय दलित समाज कल्याण संघ जिल्ला शाखा कैलाली र आईएफईएस÷यूएसएआईडिको संयुक्त साझेदारीमा मतदाता शिक्षा परियोजना अन्र्तगत कैलालीको दुबै नगरपालिका र ३६ गाविसमा सो कार्यक्रम लागु गरिने भएको हो ।
कैलाली जिल्लाको दलित समुदायलाई लक्षित गरि धनगढी र टिकापुर नगरपालिका तथा मालाखेती, गेटा, श्रीपुर, गोदावारी, सहजपुर, निगाली, फुलवारी, हसुलिया, पवेरा, उर्मा, बेलादेविपुर, चौमाला, मसुरिया,

जातिय भेदभाव तथा (कसुर र सजाय) ऐनको कार्यान्वयन र चुनौति-प्रतिमा परियार

सुर्खेत, ९ असोज ।जातिय छुवाछुतका मुद्दाहरु मेलमिलापमै टुङ्गग्याउनाले भेदभाव उन्मुलन गर्न नसकिएको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय दलित आयोगले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘जातिय भेदभाव तथा (कसुर र सजाय) ऐनको कार्यान्वयन र चुनौति’ बिषयक अन्तरक्रियामा सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुंवरले जातिय भेदभावका घटनाहरु न्यायीक निकायसम्म आइपुगेपनि मिलापत्रमा सहमति जनाउने परीपाटीले जातिय छुवाछुत ज्यूँ का त्यूँ रहेको बताए । घटनाको प्रकृतीको हिसावले जातिय

Saturday, September 28, 2013

धन बहादुर वि.क.लाइ न्याय दिलाउनु जरुरी देखिन्छ —डिक बहादुर विश्वकर्मा


ज्यूँदै गाई काटेर मासु खाएको आरोपमा पक्राउ परेका गुल्मी जिल्लाको ह्वाङ्दी गा.वि.स.–४ का काले भत्रे धन बहादुर वि.क.लाइ जिल्ला प्रहरी कार्यालय गुल्मीले मिति ०७० भाद्र १५ गते शनिवारका दिन पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको समाचार प्रकाशमा आएको छ । जस अनुसार प्रहरीले निज विरुद्ध गौ–बध मुद्दा अदालतमा दायर गरेको छ । सो मुद्दामा साबित ठहरेमा निज वि.क.लाई हाल सम्म कायमै रहेको मुलुकी ऐन, महल ७ को ‘ चौपायाको ’ दफा ११ अनुसार दिव्य बाह्र (१२) बर्ष को कठोर जेल सजाय हुने पक्का छ ।

दलित महिलाको वेदनाको कथा

प्रविर ददेल, असोज १०, रुकुम ।
मेरो नाम देउरुपी कामी हो । म ४५ वर्षकी भए । मेरो घर आठविसडाडाँउ ३ मा पर्दछ । मेरो १३ वर्षको उमेरमा पहिलो विहे भयो । मैले त्यो सानो उमेरमा घरधन्दा चलाउनु पर्दथ्यो । मुस्कीलले एक भारी दाउरा र घाँस ल्याउथे । तर पनि मैले घर परिवारवाट सुख पाउदैन्थे । घरमा श्रीमान र सासु ससुरावाट गाली वेज्जती सहुपर्दथ्यो । २ वर्ष सम्म म सहेर वसे । त्यसपछि मलाई काम गर्न नसक्ने भन्दै सम्वन्ध विच्छेद वनाए । म माईती घरमा गएर वसे । त्यस पछि फेरी मेरो आमा वावाले १८ वर्षको उमेरमा दोस्रो विहे गराए । अलिकति मेरो शाररिक रुपमा केही सक्षम भएकाले मेरो जिवनमा केही सहज भयो ।
पहिले पहिले श्रीमानले पनि काममा साथ र सहयोग दिनुहुन्थीयो । विस्तारै केही वर्ष वित्दै थिए । मेरो

कालिकोटमा फेरी चुलो नजिक आएको आरोपमा दलित माथि कुटपीट


कालिकोट । ०७० असोज १२ गते नानिकोट गाविस-४ का रति टमटा र उनका भाइ पर टमटालाई सोही गाविस ६ का ज्ञानेन्द्र शाहीले असोज १० गते साँझ घरपरिवार खाना खान बसेको समयमा आफ्नो चुलो नजिक आएको आरोपमा कुटपीट गरी घाइते बनाएका छन् । सोही गाविसको भुरावगरस्थित होटेलमा पीडक शाहीको घरपरिवार खाना खान बसेको समयमा मदिरा माग्दै चुलो नजिक गएपछि पीडक घरपरिवारनजिक आफन्तले लाठी र पन्यूँले प्रहार गरी घाइते बनाएको पीडितले बताएका छन्।

 कुटाइबाट रति टमटाको आँखा, टाउको र छातिमा गम्भीर चोट लागेको छ भने उनका भाइ पर टमटाको आँखानजिकै र शरीरमा निलडाम परेको छ । घाइतेको उपचार स्वास्थ्यचौकी राम्नाकोटमा भइरहेको छ ।

Friday, September 27, 2013

Interaction with villagers of the Kami (blacksmith) ethnic group

Interaction with villagers of the Kami (blacksmith) ethnic group and Mrs Marita Meranto - MfA - Finland.

video Author: Albert Grela Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

Media should give top priority on Dalit issues: Dalit leaders

Speaking at an interaction program on 'Dalit issues and Role of Media" organized by Dalit Welfare Organization (DWO) in Kathmandu on Thursday, leader of the Dalit community have stressed that the media should give the top priority on Dalit issues to end all kinds of discrimination.

video Author: Nepalnews Mercantile Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

Nepal : Against caste discrimination


video Author: Nab Raj Roshyara Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

Political leaders, Dalit activists for stronger Dalit movement

Speaking at a programme in Kathmandu, political leaders and Dalit activists Monday called for unity among Dalits in order to make the Dalit movement stronger.

video Author: Nepalnews Mercantile Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

The Black Untouchables of India-Dr. Velu Annamalai


Click To Watch video Author: Afrikanliberation Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

Various Dalit organizations held an interaction programme

Various Dalit organizations held an interaction programme where laws that are needed to end discrimination against Dalits were discussed -- participants also stated that existing Dalits laws are not being implemented by the state organs.

video Author: Nepalnews Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

Dalit students stage protests

Dalit Students staging protests at Maitighar Mandala with various demands including free education for Dalits the programme was organized by the Joint Dalit Student Union.

video Author: Nepalnews Mercantile Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

दलित सन्दर्व भाग २

dalit sandarva documentery

video Author: rameshlamichhane

Sweeping away caste discrimination in Nepal

In Nepal, the Hindu caste system is a rigid hierarchy that gives social status based on people's lineage and work.But Ram Chandra Malik, a street sweeper who is one of the the Dalits, or "untouchables", the lowest class, is struggling to break the deep prejudices and stigmas his community faces.Against the odds, Malik is challenging the system politically and was even a candidate in the last parliamentary elections.In a special three-part series called "Breaking The Bonds", Al Jazeera takes a look at people challenging stereotypes, to create a better future for themselves.Al Jazeera's Subina Shrestha reports from Siraha district, Nepal.

video Author: AlJazeeraEnglish Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

Interview with Rem Biswokarma, President of Jagaran Media Center

The Jagaran Media Center, based in Kathmandu, Nepal, works to eliminate caste discrimination through the use of media as a social advocacy tool. The JMC was established by journalists from the Dalit community, or those considered to be "untouchables" within the caste system. In this brief interview, JMC president Rem Biswokarma talks about the organizations activities and goals, as well as what drew him personally to work on Dalit issues. Video by Jessica Tirado, 2009 AP Peace Fellow. Location: Kathmandu, Nepal. Partner: Jagaran Media Center.

video Author: The Advocacy Project Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

Dalit reps speaks out on the New York Conference

Representative from Dalit community Amrit Sunar speaks out about the attitude of non-Dalits at the "Nepal Today: Challenges of Inclusive Democracy", a conference organized by India China Institute of the New School University in New York in May 2007.

video Author: nepaldalitinfo06 Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

डोम समुदायको पहिचान र बदलिँदो जीवन शैली

Dr. Krishna Bhattachan Reviewing a Book on Dalit- Dom Samudayako Pahichan Ra Badlindo Jivan Shaili By SAMATA Foundation in Ktm. 03 June 2013

video Author: DB Angbung Limbu Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

Inhumane Behaviour- Barbartako Parakastha

Locals of Belbari 3, Morang district of Nepal beats a 23 year old dalit woman after she went to register FIR claiming a local man tried to rape her.

video Author: nrz basnet

दलितको जंगल भाग २


video Author: gs nepali Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

Empower Dalit Women of Nepal

Bishnu Pariyar, founder of EDWON (Empower Dalit Women of Nepal) talks about why she felt compelled to start this organization, which helps Dalit (the lowest caste) women gain dignity and financial independence.

video Author: Nourisse

Five physically disabled Dalit sisters of Parbat

Five physically disabled Dalit sisters, daughters of Bal Bahadur Pariyar of Ranipani VDC in Parbat district seeking the support. All five sisters, disabled by birth can't walk and need to be fed in the bed.Please Support the 5 disabled sistersoriginal video uploaded by: http://www.nepalnews.com/



video Author: Padam Kunwor

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

An infomercial for Nepal National Dalit(caste-based discrimination)

An infomercial for Nepal National Dalit(caste-based discrimination) Social Welfare Organisation.

video Author: PRADEEP TIMALSINA.

दलितको जंगल भाग १


video Author: gs nepali

Episode 6 Dalits in Nepal Part 2


video Author: SUPPORTNepal
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

water at Dalit tole Koiralako Bajhang Nepal


Dalit continue to face a very frustrating discremination in their access to water. Video Author: Albert Grela

Dalit sandarva part 3


dalit sandarva, intercast marriage VIDEO Author: rameshlamichhane

Om at være dalit i Nepal


Ram Nepali fortæller om vilkårene for dalitterne i Nepal. video Author: historiefabrikken Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.

The Nepali Dalit

The concept of caste has existed in South Asia for millennia. Though this socio-religious hierarchy had originated as a method of "division of labor", it has, in the modern age, served as a means of subjugation and disempowerment -- especially for the lowest strata in the caste system, the Dalit.Dalit means downtrodden, oppressed, and exploited. Though much of society rejects and ignores them - deeming them as "untouchable" - Dalits have fostered a rich culture and history. In the western world many picture Dalits as incredibly poor, helpless, and disenfranchised people. While there is some undeniable accuracy in this portrayal, it is incomplete. It is important to celebrate the heritage, culture, and accomplishments of the Nepali Dalit as they persist against all odds. 

video Author: tedsamuel

Academic and Intellectual Discourse on Dalit in Nepal; CK Lal Lecture

In this video produced for the Professional Development and Research Center's Academic and Intellectual Discourse on Dalit Lecture Series, journalist and political commentator CK Lal speaks to a gathering in Kathmandu, Nepal on June 20 2013.
video Author: PDRCNepal

जातभातले कोही ठूलो सानो हु“दैन, सबै बराबर हुन्-भूपू प्रधान सेनापति रूक्मांगद कटवाल

भरतपुर, फाल्गुन १५ - 'आमा म तपार्इंका हातले दिएको दालभात खान आएको', आ“गनमा टेक्ने बित्तिकै स्वागतका लागि फूल लिएर बसेकी ५० वषर्ीया बलरूपा बिकस“ग प्रधान सेनापति रूक्मांगद कटवालले भने, 'प्रत्येक नेपाली सिपाहीको भाग्यमा तपाईंजस्ता आमाहरूको अमूल्य योगदान हुन्छ ।' गत शनिबार भरतपुर-११ बसेनी सुकुम्बासी टोलको बिश्वकर्मा परिवारस“ग बसेर प्रधान सेनापतिले दालमा ढिंडो चोबेर खाए । झुम्मिएका सञ्चारकर्मी र स्थानीयस“ग भन्दै थिए, 'जातीय विभेद अन्त्य गर्न सेना पुनःसंरचनामा लागेको छ ।' यो अभियान ०४७ सालदेखि सेनाले थालेको र अन्तरिम संविधानबमोजिम झन छुवाछूतलाई पूरै अन्त्य गर्न आफै कस्सिएको उनले सुनाए ।सिपाही हीराबहादुर बिकको घरमा कटवाल पुग्ने बित्तिकै बुहारी उमाले ल्याएको चिया आमा बलरूपा र बाबु चन्द्रबहादुरस“गै बसेर पिए ।

Thursday, September 26, 2013

सात जना दलित महिलाले उद्योगका रूपमा दर्ता गरेर सामूहिक आरन चलाए


रुकुम, आश्विन ११ -  बालीघरे प्रथाबाट जीविकोपार्जन गर्न समस्या परेपछि रुकुमकोट-४ का सात जना दलित महिलाले उद्योगका रूपमा दर्ता गरेर सामूहिक आरन चलाएका छन् । यसले उनीहरूको गुजारा सजिलो मात्र भएन, छोटो अवधिमै सदरमुकाममा घडेरी किन्नसमेत उनीहरू सफल भएका छन् ।

औजार बनाउन होस् वा मर्मत गर्न गाउँलेको भीड लाग्छ । बालीघरे प्रथामा हुर्केका उनीहरू श्रमअनुसारको मूल्य पाउँदा मख्ख छन् । उनीहरूले पुख्र्यौली पेसा र सीपलाई नयाँ ढंगले अघि बढाउन घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी वर्षअघि सामूहिक आरन थालेका हुन् । उनीहरूले निर्माण गरेका हँसिया, खुकुरी, फरुवा, चुलेसी, बन्चरो, कुटो,

दलित महिला लाई अन्तरास्ट्रिय स्वर्णिम पुरुस्कार


फायल तस्बिर

बुटवल, आश्विन ११ - कुनै बेला 'बोक्सी' आरोपमा सामाजिक बहिष्कारमा परेकी बुटवलकी एक दलित महिलाले उत्कृष्ट पुरस्कार पाएकी छन् । पशु तथा कृषि पालन गरेर आर्थिक परिवर्तनमा उत्कृष्टता कायम गरेको भन्दै बुटवल १५ जवई टोलकी पार्वती सुनारलाई उत्कृष्ट महिला स्वर्णिम पुरस्कार प्रदान गरिएको हो ।बुधबार 'हेफर' इन्टरनेसनलले आफ्नो १६ औं वाषिर्कोत्सवको अवसर पारेर उनलाई ७० हजारको उत्कृष्ट स्वर्णिम पुरस्कार र सम्मानपत्र प्रदान गर्‍यो । विभिन्न देशमा अगुवा १३ महिलालाई प्रदान गर्ने उक्त पुरस्कार सुनारले पाएकी हुन् । सुनार अहिले बाख्रा, बंगुर, कुखुरा पालन र तरकारी खेतीमा संलग्न छिन् । सुधारिएको चुलो बनाएर पनि दैनिक आम्दानी गर्छिन् । यसबाट वाषिर्क २ लाख बढी बचत गर्छिन् ।

दाङ्गका १६ बर्षीय गणेश बिस्वकर्मा कमाउन कतार गएको बाकसमा फर्के



साभार :theguardian.
काठमाडौ, आश्विन १० - सन् २०२२ को विश्वकप फुटबल आयोजनाको तयारीमा रहेको कतारमा अहिले भौतिक निर्माणको काम तीब्र गतिमा भइरहेको छ । जहाँ काम गर्ने कामदारमध्ये ४० प्रतिशत नेपाली छन् । कतारमा रहेको नेपाली कामदारले को अवस्था दयनीय छ । यही बिषयमा बेलायती पत्रिका गार्जियनले अनुसन्धानमूलक सामग्री तयार पारेको छ । त्यसको अनुवादिन अंश :   केही सातायता कतारमा रहेको दर्जनौ नेपाली कामदारको मृत्यु भएको छ भने हजारौं कामदारहरु श्रम

Wednesday, September 25, 2013

A struggle to the top -Giri Bahadur Sunar


OCT 29 -
One may find an exclusively Dalit expedition to Everest, as has been organised by the Climber Club Nepal, rather peculiar and the need for it questionable. But before arriving at conclusions, probing into the reasons for this initiative would be useful.
British explorer George Mallory had mysteriously vanished in his attempt to become the first man to conquer Mt. Everest in 1924. Mallory’s body, preserved in the mountain’s climate, was found by American mountaineer Conrad Anker in the year 1999. Whether Mallory succeeded or not in reaching the summit before his death remains a mystery till this date, but when asked by the media once on why he wanted to climb the Everest, he had casually answered, “Because it is there.”

Dalit identity and logically lead the Dalit movement-Subhash Sarki


SEP 05 -
Dalits have evolved officially as an identity group with constitutional recognition after a long and arduous journey of struggle in Nepal. They spearheaded their movement for social recognition and political space alone and together with both peaceful and armed movements. As a result, a Dalit does not hesitate to occupy a seat at a table where a high caste Hindu is sipping tea even in rural parts of Nepal. However, the fundamental question remains whether the high caste person actually looks up to the Dalit when he discloses his identity at the table.  

A diagnosis of the Hindu high caste mindset is not much difficult when we have so many Dalits who themselves do not prefer to publicly admit their Dalit identity. This is clearly shown by the decrease in the Dalit population from 15.7 percent in the 1991 census to 12.8 percent in 2001. Along with an improvement in the socio-economic status, Dalits seem to be inclined to hide or change their traditional family names with something sounding close to high caste 

National CENSUS 2011: Dalits hiding their castes - PREM NEPALI

When a Census 2011 team went to the rented room of Gore in Pokhara to register his family’s details, he lied to them and said Gotame was his caste. “I am a Brahmin,” he told enumerators pronto on being asked what was his caste.
His attempt to hide his caste, however, failed when enumerator Radhika Timilsina told him that fact telling was a must to get opportunities and facilities from the state and that all his details will be kept confidential. It later came to light that that his real caste is Sunar, a member of the Dalit community. 
Asked what prompted him to declare a Brahim, he said, “Just to keep unwanted difficulties at bay that a Dalit man has to face in society.”
Enumerators say Gore’s case is only the tip of the iceberg as many people staying in and around the city area in Pokhara are reluctant to tell their real castes. Dalit students and labourers mainly hide their castes and declare themselves Brahmins, they said.

SC fiat to address Dalits' concern-Ananta Raj Luitel

KATHMANDU: The Supreme Court today directed the government to constitute a special committee to find in what context the words chhota and bada are used in the preamble of the Country’s Code (Muluki Ain).

A three-member full bench of Chief Justice Ram Prasad Shrestha, Justices Prem Sharma and Bharat Raj Upreti issued the directive in response to a two-year-old public interest litigation.

The Office of the Prime Minister and Cabinet, the Ministry of Law and Justice, the Ministry of Federal Affairs, Constituent Assembly and the National Dalit Commission were given a year to come at a conclusion after conducting a substantial study.

Dalits in want of basic needs



BAITADI: More than 65 per cent Dalits living in Baitadi’s Dasharath Chand Municipality are deprived of the basic needs such as food, shelter, clothing, education and health facilities.

Dalit activists say that there are more than 180 Dalit families residing in Dasharath-1 alone are deprived of drinking water and electricity. Dalit rights activist Saraswati Nepali said that there

are 5,500 Dalit families in 13 wards of the municipality and among them 65 per cent have a shelter while others are deprived of all basic needs.

She said that the only alternative for Dalits was to spend their life working on others’ farm as labourers. Dalits in the district have been working as haliyas for the rich people as well.

Dang Dalits struggle to eke out a living- DURGA LAL KC

The country witnessed many changes since they started a risky job of extracting coals in 1989. However, their living standards remain same—they struggle to make their ends meet, while their children are deprived of education.
Every morning, people from the Dalit and Magar settlements in northern Saigha VDC in Dang leave for coalmines near the village where they spend their day.
“We start work at 8 am.
We go as deep as 500 meters to extract coals risking our lives,” said Dalsingh Sunar of Saigha VDC-1. “During the work, we fear the risk of being buried as landslides are unpredictable here.”

Dalit and federalism-Mahendra Lawoti

SEP 27 -
Federalism has been the agenda of the marginalised, Madhesi and indigenous nationalities but while some Dalits support it, others do not strongly identify with it and some even oppose it.   Some Dalits fear that they would become minorities in the provinces, as they have been under a unitary state, and hence federalism could be detrimental to their interests.
Since federalism is going to be adopted, the question for Dalits is which model of federalism would benefit them more.  Even though the 11-14 provinces model, which is  a poly-ethnic identity model because it recognises identities of multiple ethnic groups in the country at the provincial and sub-provincial level, may not directly benefit the Dalits as it does the indigenous nationalities and Madhesis, it will nevertheless advance Dalit interests indirectly in several ways compared to the 5-7 provinces model, which is a mono-ethnic

Dalit and a single woman have been made priests of the Shiva Mandir

LAHAN - When the Nepali society is plagued with a superstitious belief that it is inauspicious when one sees Dalit and widowed woman while going somewhere, there is one village where they are made priests in the temple.
 
Badaharamal VDC- 1 was such a village a few years ago, where 80 households of nationalities and Bahuns and Chhetris lived and Dalits would not be allowed to be close even while filling water. But a local Dalit and a single woman have been made priests of the Shiva Mandir (temple) in the same village now.