‘जातको प्रश्न’को पहिलो एपिसोड हेर्नु होला

विभेद बिरुद्द अभियान -कान्तिपुर टेलिभिजनबाट प्रत्येक शनिबार साँझ ६:३० बजे प्रशारणमा आउने  कार्यक्रम  ‘जातको प्रश्न’को पहिलो एपिसोड हेर्नु होला ।१२ एपिसोडको हुने भनिएको यस कार्यक्रम अभिनेता राजेश हमालले विभिन्न क्षेत्रका मानिसलाई प्रश्न गर्ने एव विभेद सहेकासँग भेटेर नै कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

No comments:

Post a Comment