माओवादी केन्द्रको समानुपातिकमा परेका उम्मेदवारहरु (३३० जनाको सूचीसहित)

विभेद बिरुद्ध अभियान -कात्तिक १८ , काठमाडौँ | निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका बिभिन्न दलका समानुपातिक उम्मेदवारहरुको बन्द सुची सार्वजनिक गरेको छ । 
सार्वजनिक बन्द सुची अनुसार समानुपातिकतर्फ विभिन्न राजनीतिक दलहरुका तर्फबाट ६ हजार ९४  जना उम्मेदवार बनेका छन् । जसमा महिला धेरै छन् । 
आयोगका अनुसार समानुपतिकतर्फ आदिबासी पुरूष ७ सय ८३, महिला ९ सय ३१ र एक जना तेश्रो लिंगी छन् । यस्तै खस आर्यतर्फ पुरूष ८ सय ६७ र महिला ९ सय ९७ जना छन् । यस्तै थारू पुरूष १ सय ५८ र महिला २ सय ६२, दलित पुरूष ३ सय ४२ र महिला ४ सय ९६, मधेशी पुरूष ४ सय ५५ र महिला ५ सय ६३, मुस्लिम पुरूष ८१ र महिला १ सय ५७ छन् । यसैगरी, अपाङ्गता भएका पुरूष १ सय ५८, महिला १ सय १५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरूष १ सय ७ र महिला १ सय २२ जना छन् । 
प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचनका लागि ५३ दलले बन्दसूचि बुझाएका थिए । 

माओवादी केन्द्रको समानुपातिक सूची यस प्रकार छ ।






No comments:

Post a Comment