अधिकार विहीन तराइका दलितले अधिकार नपाउने ?'-पाशवान

फाइल तस्बिर 
काठमाडौं, अशोज २४ , विभेद विरुद्ध अभियान –बहुजन शक्ति पार्टीका अध्यक्ष विशवेन्द्र पाशवानले केही वर्ष पहिला नेपाल आएकाले नेपालको नागरिकता पाएको तर वर्षौंदेखि उत्पीडनमा परेको मधेसका दलित समुदायले अधिकार नपाएको बताए। 
आइतबार व्यवस्थापिका संसदमा एमालेकातर्फबाट प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीलाई समर्थन गर्दैै पाशवानले भने,'१५, २०, २५ वर्ष अगाडि नेपाल आएकाले नेपाली नागरिकता पाएका छन। तर वर्षैंदेखि अधिकार विहीन तराइका दलितले अधिकार नपाउने ?'

No comments:

Post a Comment