मन्त्रालयले तयार पारेको बनाउनुपर्ने ४१ नयाँ कानुनको सूचीमा दलित समुदायका लागि के के परे ?

विभेद बिरुद्ध अभियान - चैत्र ५  ,  कानुनमन्त्री शेरबहादुर तामाङले ४१ नयाँ कानुन निर्माण या भइरहेका कानुनमा संशोधन गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै समयमीमा राखेर कानुन निर्माण कार्यलाई तीव्रता दिइने उनले बताए । 

एक वर्षभित्र बाझिएका कानुन स्वतः निस्कृय हुने भन्दै उनले कानुन मन्त्रालबाहेकका मन्त्रालयले बनाउनुपर्ने कानुन निर्माण गर्न पनि पत्राचार गरिने बताए । आफूले गर्ने १६ कामको फेहरिस्त सार्वजनिक गर्दै मन्त्री तामाङले प्रदेश र स्थानीय तहले निर्माण गर्नुपर्ने कानुन तर्जुमा गर्न आवश्यक सहयोग र सहजीकरण गरिने जानकारी दिए । 

मन्त्रालयले तयार पारेको बनाउनुपर्ने कानुनको सूची र मन्त्रालयले तयार पारेकाे प्रतिबद्धतापत्र







No comments:

Post a Comment