हाम्रो सरोकार भाग -१३

दलित महिला संघ फेडोको सहयोगमा संचालित कार्यक्रम हाम्रो सरोकार । आजको कार्यक्रममा लोकतन्त्रका हिमायती बताउने कांग्रेश र एमाले सरकार बनाउदा किन दलित समुदाय किन बाहिर राखियो ? दलित महिला सभ्सादहरुको बिचारमा दलितको खास खास समस्याहरु के के हुन  जस्ता कुरा समेटिएका छन् ।

No comments:

Post a Comment