बेचबिखनका लागि लैजाँदै गर्दा दुई बालिकाको उद्धार

नुवाकोट, ११ भदौ
नुवाकोटको राउतवेंसी गाविसका दुई बालिकाको भारतमा बिक्री गर्न लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको  भारतमा बेच्न लैजादै गर्दा पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको ।भारतीय सहर नयादिल्लीमा बेचबिखनका लागि लैजाँदै गर्दा राउतवेंसी गाविस का १४ वर्Èिया लक्ष्मी नेपाली वडा नम्बर की नौ वर्Èीया विष्णुमाया नेपालीलाई गड्डाचौकी प्रहरीले उद्धार गरेको हो


उनीहरूलाई नुवाकोटकै दुई युवकले नयादिल्ली बेच्न लैजाँदै गरेको खुलेको  बालिका बिक्रीका लागि गाउँबाट भगाएर लैजानेहरूमा राउतवेंसी गाविस का २६ वर्Èीय कुमार नेपाली वडा नम्बर का पुष्कर परियारलाई प्रहरीले भारतीय सहर बनबासाबाट पक्राउ गरेको  रासस

No comments:

Post a Comment