विस्थापित भएका अन्तरजातीय विवाह गर्ने जोडी पुनःस्थापित

भदौ, बिराटनगर तस्वीरमा देखिएको यो जोडीले जिल्ला अदालत सुनसरीमा पति-पत्नीको नाता कायम गराई मन्दिरमा विवाह गर्यो तर, दलितसँग बिहे गरेको भन्दै बाहुन जातको केटी पक्षले बल प्रयोग गरेर उनीहरुलाई छुटायो
करिब एक महिनापछि उनीहरु पुनः भेट भई कुलेलम ठोके समाज परिवारको डरले लुकीलुकी हिँडिरहेका उनीहरुलाई प्रहरीले फेला पार्यो आइतबार पुनः विवाह गराएर केटाको घरमा भित्र्याइयो
अन्तरजातीय विवाह गरेकै कारण घरबाट विस्थापित भएको बिराटनगरको यो जोडीलाई केटाको घरमा भित्र्याएर पुर्नस्थापना गरिएको हो
एक साताअघि समाजको डरका कारण विस्थापित भएका सुमन मगराती उर्मीला खतिवडाको यो जोडीलाई आइतबार अधिकारकर्मी, प्रहरी, पत्रकार नागरिक समाजकोअगुवाइमा सामाजिक विवाह गराई केटाको घरमा पुनःस्थापित गराइएको हो
बिराटनगर- गोकुल टोलका सुमन उर्मीलाले कानुनी विवाह गरे पनि केटी पक्षले बाधा हालेको थियो गत जेठ गते सुनसरी जिल्ला अदालतबाट नाता कायम गराई मन्दिरमा विवाह गरेका सुमन उर्मिलालाई  केटी पक्षले प्रहरीको सहयोगमा एकापसमा छुट्याएका थिए

भदौ गते सुमन उर्मिला एकापसमा भेट भई भागेपछि केटी पक्षले सुमनका बाबु केशबहादुर मगरातीलाई कुटपिटसमेत गरेका थिए उनीहरु दिनदेखि लुकेर बस्दै आएकोमा खोजी गरी समाजमा स्थापित गराइएको हो

No comments:

Post a Comment