बन्दीगृहमा बुबासँगै बिनोद नेपाली

टिकाराम बिश्वकर्मा
१३ भाद्र, सोलुखुम्बु । 
 
जिल्ला  कारगार शाखा कार्यालय सल्लेरी सोलुखुम्बु को बन्दीगृहमा मा  अढाईबर्षका  बालक पनि बस्दै आइरहेका छन । सल्लेरी ६ खोरिया सोलुखुम्बुका बिनोद नेपाली आफ्नै नभएपछि  आफन्तको सहयोगमा  बिनोदलाई आप्नै बुबा बस्दै आएको  कारागारमा पुर्याइएको  हो ।  
 
खड्गले २०६८ सालमा आप्नै श्रीमतीको हत्या  गरेका थिए । नेपालीका दुई छोरीहरु बर्ष ९ की सुस्मिता र बर्ष ५ की  बिनीता लाई भने बन्दी सहायता  नियोगले काठमाडौ लगेको  जिल्ला कारागार शाखा कार्यालय सल्लेरी सोललुखुम्बुले जनाएको छ ।  जिल्ला कारागार शाखा सल्लेरीको अनुसार यसअधि उनीहरुपनि बाबुसगै कारागारमा बस्दै आएका थिए । 

No comments:

Post a Comment