छात्रछात्राले विवाह गरेपछि तनाव

प्यूठान ओखरकोट मच्छीस्थित बालशिक्षा उच्च माविमा अध्ययनरत पपुलर गहतराज र विन्दु कुँवरले भागी विवाह गरेपछि विद्यालयको आचारसंहिताले उनीहरुलाई थप अध्ययनका लागि रोकेपछि विवाद भएको  छ । शैक्षिक सत्रको सुरुमा बसेको सर्वपक्षीय भेलाले अध्ययनका क्रममा विवाह गर्न नपाइनेलगायत आचारसंहिता बनाएको थियो ।  

No comments:

Post a Comment