यसरी भयो जंगलमा कष्टकर जीवन बिताइरहेकि शितली कामीको उद्दार

माघ २९, विभेद विरुद्ध अभियान । कान्तिपुर दैनिक पत्रिकामा  "६० बष॔ देखी जंगलमा" समाचार आए पछि बाग्लुङ घर भई हाल लण्डनमा रहेका कृष्ण प्रसाद शमा॔ले काठमाण्डौ स्थित कान्तिपुर दैनिकको कार्यालयमा फोन गरेर त्यहाँ बाट समाचार रिपोटर भीम बहादुर सिहंलाई फोन गरेर पिडितको बारे बुझे । उनको उपचारका लागी निशुल्क प्रवन्ध मिल्यो भने तपाई पिडितलाई काठमाण्डौ ल्याई दिन सक्नु हुन्छ सोधे । भीम सिहंले हुन्छ नि सर भने । त्यो बेला सम्म उनको उपचार कहाँ निशुल्क गराउन सकिन्छ भन्ने कुनै बाटो थिएन तर उनले यो भन्दा पहिला पनि केही यस्तै उद्दार गरेको हुँदा खोज्न सक्नेमा आशाबादी थिए । यसैबीच उनले समाचारको तल कमेन्ट गनेॅहरूलाई फेसबुकमा जोड्दै गए अनि सबै सगँ सोधखोज गदैॅ थिए । यसै बीचमा जम॔नकी हेलेना नामकी फेसबुक साथीले उनले चीनेको एक काठमाण्डौको केभीन फाउण्डेनशनका कृष्ण गुरुङलाई फोन गरे तर उनले पुन॔स्थापना गन॔ सहयोग गछु॔ भने तर उपचारलाई अस्पताल खोज्नु पने॔ भने । त्यसले पनि उनलाई सन्तुष्ट गराएन अनि उनले बेलायत कै साथी जुलिया (जो कुष्टरोगको क्षेत्रमा काय॔रत छिन) उनले फोन गरे । जुलियाले आफ्नो परोपकारी संस्थाको नेपालमा समेत काय॔क्षेत्र रहेको र सोही संस्थाको माताहतमा आनन्दबन अस्पताल रहेको बताउदै अस्पतालको कन्ट्री डारेक्टर खगेश्वर कँडेलको फोन दिईन ।
अनि शर्माले कँडेललाई फोन गरे कँडेलले सहयोग गनेॅ प्रतिवद्दता गरे।  सम्पुण॔ जानकारी पाए आफ्नो कम॔चारी लिन समेत जाने जानकारी दिए । अनि फेरी शमा॔ले पत्रकार भीम सिहंलाई फोन गरे । तर भीम सिहंले उनी आउन नमानेको बरु पैसा सहयोग भए उनको लागी खाना कपडाको ब्यवस्था गन॔ सकिने बताए । तर यो कुरा चित्तबुझ्दो भएन तर पनि साथीहरू सगँ सोधेर केही रकम सहयोग गरौला भने तर पनि उनलाई यस किसिमको उपचार पुन॔स्थापना पाईएको बेला जसरी पनि ल्याउन पछ॔ भन्ने लागेर फेरी स्वास्थय मन्त्रालय र गृहमा फोन गरेर काठमाण्डौ आनन्दबनलाई पुन फोन गन॔ लगाए । 
यता जाजरकोटका सहायक सिडियो शिव सेडाँईलाई फोन गरेर प्रवन्ध मिलाउन भने र सेडाँईले आनन्दबनमा फोन गरे अनि उनि काठमाण्डौ भए पनि जिल्लामा सहयोग गन॔ खबर पठाए । सुखेॅतमा रहेको क्षेत्रिय काया॔लय रहेको आईएनएफ जुन संस्थाको माताहतमा काठमाण्डौमा आनन्दबन अस्पताल रहेको छ । 
त्यही संस्थाका क्षेत्रिय कम॔चारीहरू त्यहाँ पुगेर उद्दार गरेका थिए । यो सबैको प्रबन्ध कृष्ण प्रसाद शमा॔ले मिलाएका थिए भने जाजरकोट जिल्ला प्रशासन,प्रहरी,गा.बि.स सचिव सबैको सहयोग समेत थियो ।

No comments:

Post a Comment