संबिधानमा दलित समुदायका अधिकार सुनिश्चित गर्न खबरदारी गरौ

२०७१ माघ ४ गते बिहान ११ बजे, नयाँ बन्ने संबिधानमा दलित अधिकार सुनिश्चितका निमित्त संयुक्त दलित राजनैतिक संघर्ष समिति, दलित नागरिक समाज,बिभिन्न दलित अधिकारका क्षेत्रमा कृयाशिल संघ,संस्था जाति तथा पेशागत संघ संगठनहरुको सामुहिक आयोजनामा हुन लागीरहेको बबरमहल देखी बानेश्वर सम्म जन खबरदारी ¥यालीमा सहभागीता तथा एकबद्धताका लागी उपस्थित भईदिन सम्पूर्ण युवा, पत्रकार
बिद्यार्थी, बुद्धिजिबी एंब अधिकारकमीहरु, संघ संस्था एंब राजनैतिक दलका अगुवा तथा प्रतिनिधिहरुलाई हार्दिक अपलि गर्दछौ ।
सन्तोष विश्वकर्मा
संयोजक
जनपरिचालन तथा प्रचारप्रशार समिति
दलित नगरिक आन्दोलन

No comments:

Post a Comment