जलजला परियार नेपाली तारा सिजन ३ को टप ७ मा पर्न सफल

ब्रिटिस गोर्खा कलेजमा कक्षा १२ मा अंग्रजी र पत्रकारिता अध्ययन गर्दै गरेकी अर्घाखाँची ढाकावांग—८ की जलजला परियार नेपाली तारा सिजन ३ को टप ७ मा पर्न सफल भएकी छिन् ।
विशेष गरी सुगम संगितमा विशेष रुचि राख्ने परियारलाई तपाइँ नेपाली ताराको टप वानमा परेको हेर्न चाहनुहुन्छ भने तपाइँ मोवाइलको म्यासेजबक्समा गई उनको भोटिंग कोड NT (SPACE) Jal टाइप गरी २७२२ मा पठाउनुहोस् । तपाइँ उनलाई मलेसियाबाट पनि भोटिंग गर्न सक्नुहुन्छ । यसका लागि तपाइँ मोवाइलको म्यासेजबक्समा गई उनको भोटिंग कोड NT (SPACE) Jal टाइप गरी ३९३९३ मा पठाउन नभुल्नु होला ।जलजला परियारलाई भोट गरी नेपाली तारा सिजन ३ को विजयी बनाऔं 
जलजला परियारलाई किन भोट दिने त सुनौ उनकै गायकी र प्रतिभा आवाजमा :

No comments:

Post a Comment