दलित एकता संजाल साउदी एनसीसीले गर्यो दलमर्दन कामीलाइ आर्थिक सहयोग

साउदी, अगस्ट १७- दलित एकता संजाल नेपालले मुटु रोगबाट पिडित भै उपचार गराइरहेका दलित अधिकारकर्मी दलमर्दन कामिको उपचारार्थ ४०२५७ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिती साउदिको तर्फबाट उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
संजाल साउदिको कोषबाट रु. १५ हजार तथा साउदिका अभियान्ताहरुबाट स्वतस्फूर्त रुपमा संकलित २५,२५७ रुपैयाँ उक्त सहयोग रकम दलित एकता संजाल नेपाल को काठमाडौं सिनामंगल मा रहेको कार्यालय सिनामंगल काठमाडौमा बुधबार एक कार्यक्रमको आयोजना गरि दलित एकता संजाल साउदी राष्टीय समिति का भू.पु. अध्यक्ष तथा icc कोसाध्यक्ष माधब सिवा ज्यु,icc अभियंता डीके दर्नाल ज्यु icc अभियंता बिष्णु सागर बी क ज्यु लगायत अभियंता हरु को हात बाट विरामी दलमर्दन कामी स्वयंलाई हस्तान्तरण गरिएको हो ।
सोहि अवसरमा दल मर्दन कामीको शिघ्र स्वास्थ लाभको कामना गर्दै "Bishwkarma friendship Group of Kathmandau" को तर्फवाट रु.१०,०५५/- अध्यक्ष गोपाल प्रसाद बिकले सहयोग रकम हस्तान्तरण गरेका थिए । यसैगरि समाजसेवि कमला नेपाली र रोशन शंकरले पनि २/२ हजार रुपैयाँ सहयोग गरेका थिए ।
संजाल साउदिको सहयोगीहरु
१. प्रमोद बिक Sr. 100
2. खिम श्रीपाली Sr. 100
३. डीके दर्नाल Sr. 100
४. नीर बहादुर सुनार Sr. 50
५. कृष्ण अल्जेरि Sr. 100
६. खीर बहादुर परियार Sr. 50
७. दिल श्रीपाली Sr. 50
8. रमेश लामगादे sr 50
९. लोकेश रामजालि Sr. 60
१०. प्रेम बराइली sr :50
११. देवेन्द्र विश्वकर्मा sr : 25
१२. सुक बाहादुर कैराला सार्की SR : 25
१३. राजेन्द्र शिर्मल SR:25
१४. कालुराम लोहनी SR:-25
१५. निर्दोश बि क. SR:-50
१६. गोपाल घिमिरे SR:-100

No comments:

Post a Comment