दलित एकता संजाल नेपाल (ICC) को पुनर्गठन सम्पन्न

विभेद बिरुद्ध अभियान  , साउन १७, कुवेत- दलित एकता संजाल नेपाल अंतरास्ट्रीय समन्वय समितिको पुनर्गठन भएको छ । हिजो पुनर्गठन भएको  संजालमा आश बहादुर नेपालीको संयोजकत्वमा १२७ सदस्यीय आईसीसी समिति निर्माण भएको छ ।
13876180_649523841880433_1468844712194539143_n“दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पुर्ण नेपालीहरुको सहभागिता” भन्ने मूल नाराका साथ २२, जुलाई २०१३ देखि प्रबाशबाट सुरु भएको सामाजिक अभियान सफलता पूर्वक आफ्नो तेस्रो बर्ष पार गरी चौथो बर्षको प्रारम्भ सँगै दलित एकता संजाल नेपाल, अंतरास्ट्रीय समन्वय समिति”को सम्पन्न पुनर्गठनले संजाल संस्थापक तथा हाम्रोसंचार डटकमका सम्रक्षक समेत रहेका आश बहादुर नेपालीको संयोजकत्वमा संजाल महिला शसक्तिकरण अभियानबाट ५ सदस्य थप हुने गरी १२७ सदस्यीय आईसीसी समिति निर्माण गरेको हो ।
लगातार तिन दिनको बन्दसत्रले संयोजकमा आश बहादुर नेपाली, प्रथम उप-सम्योजक नीर बहादुर सुनार, द्दितिय उप-संयोजक पदम नेपाली, तृतीय उप-संयोजक मोहन गदाल, महासचिव खिर बहादुर परियार, सचिब दधिराम परियार, प्रबक्ता बिरेन नेपाली, कोसाध्यक्ष माधब शिवा, सह-कोसाध्यक्ष कमला गहतराज लगायत विभिन्न बिभागिय पदमा निर्बिरोध चयन गरेको हो |
संस्थापक तथा आईसीसी पूर्व संयोजक खड़क गैरेको सभापतित्व तथा दलित पत्रकार संघकी अध्यक्ष पबित्रा सुनारको प्रमुख आतिथ्यमा पुनर्गठन सम्पन्न भएको हो |
यसैगरी डा. बिष्णु मया परियार, हरीश चन्द्र नेपाली, धर्म बिश्वकर्मा, बिनोद बिक, गोपाल शिवा र संजाल संस्थापकहरु एबम बुद्धिजिबि, समाजसेवी, एनसीसी प्रतिनिधि, प्रमुख, जिल्ला प्रतिनिधि, पत्रकार, महिला शसक्तिकरण अभियान संयोजकहरु अतिथि रहेका थिए |
नीर बहादुर सुनार, बिरेन नेपाली र खीर बहादुर परियारहरुले संयुक्त रुपमा सञ्चालन गरेको उक्त कार्यक्रम संस्थापक आश बहादुर नेपालीले आमंत्रित अतिथि एबम सहभागीलाई मन्तब्य द्वारा स्वागत गरेका थिए ।
संस्थापक तथा पूर्व महासचिब नीर बहादुर सुनार द्वारा संजाल परिचय तथा प्रगति बिबरण पेश गरिएको थियो भने आमन्त्रित प्रमुख अथिति, अथिति लगायत सम्पुर्ण संस्थापक, एनसीसी प्रमुखहरु, नेपाल दर्ता टीम तथा आईसीसी अभियन्ताहरुले सुभकामना मन्तब्य दिएका थिए |
शान्त र सौहार्दपुर्ण वाताबरणमा सम्पन्न पुनर्गठन सुभकामना मन्तब्य सकीए पश्चात संस्थापक तथा आईसीसी पूर्व संयोजक एबम कार्यक्रमका सभापति खड़क गैरेले सुभकामना मन्तब्य सँगै तेस्रो आईसीसी समिति बिगठन गरी औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
औपचारिक कार्यक्रमको समापन पछि संजाल संथापक खिम श्रीपालीको नेतृत्वमा राजेन्द्र सिर्मल र बिनोद गोतामे बिस्वकर्मा सम्मिलित निर्वाचन मण्डल सहित लगातार ३ दिन सम्म बसेको बन्द सत्रले संजाल कुवेतका अध्यक्ष समेत रहेका आश बहादुर नेपालीको संयोजत्वमा १२७ सदस्यीय “दलित एकता संजाल नेपाल, अंतरास्ट्रीय समन्वय समिति” निर्माण भएको हो ।
नव निर्वाचित समितिले चरम अमानवीय जातीय विभेदको अन्य संगै समतामूलक समाज निर्माण गर्ने, उपेक्षित, उत्पीडित, पिछडिएका अछुत या घृणित दलित शब्दले ओतपोत भएकाहरुको तितो यथार्थको विरुद्ध, स-सम्मान बाच्न पाउने हक, अधिकार, न्याय र समानताका लागि बुलन्द आवाज उठाउदै समाज परिवर्तनमा एक ढिक्का भएर अगाडी बढ्ने प्रण गरेको छ ।
संस्थापकहरु :
  1. संथापक : खड़क गैरे
  2. संस्थापक: नीर बहादुर सुनार
  3. संथापक : आश बहादुर नेपाली
  4. संस्थापक : खिम श्रीपाली
  5. संस्थापक: नारायण रपाल बिश्वकर्मा
  6. संथापक : जीबन सुनार
सल्लाहकारहरु :
  1. खड़क गैरे
  2. नारायण रपाल बिश्वकर्मा
  3. खिम श्रीपाली
कार्यसमिति
  1. संयोजक : आश बहादुर नेपाली
  2. प्रथम-उपसंयोजक: नीर बहादुर सुनार
  3. द्दितीय-उपसंयोजक : पदम् नेपाली
  4. तृतीय-उपसंयोजक : मोहन गदाल
  5. महासचिब : खीर बहादुर परियार
  6. सचिब : दधिराम परियार
  7. प्रबक्ता : बिरेन नेपाली
  8. कोषाध्यक्ष : माधाव शिवा
  9. सह- कोषाध्यक्ष : कमला गहतराज
महिला सशक्तिकरण अभियान संयोजक : संजाल आईसीसीको पहिलो बैठकले मनोनीत गर्ने ।
बिभागिय जिम्मेवारिमा :
  1. खेलकुद बिभाग संयोजक: उमेश बिक
  2. आर्थिक बिभाग संयोजक: ललन बिश्वकर्मा
  3. अनुसासन बिभाग संयोजक: राजेन्द्र सिर्मल मिजार
  4. कानुनि बिभाग संयोजक : कमल बाबु परियार
  5. कुटनीतिक बिभाग संयोजक : बिनोद गोतामे विश्वकर्मा
  6. युबा संयोजक : दम प्रकाश बस्याल
  7. आईटी बिभाग संयोजक : बिष्णु सागर धमला
  8. 8. सांस्कृतिक बिभागिया संयोजक: क्षितिज गैर “किरण”
अभियन्ताहरु
  1. होम बिक – अफगानिस्तान
  2. नेत्र परियार – साउथ कोरिया
  3. शंकर गजमेर – मलेसिया
  4. सुनार वसन्त – मलेसिया
  5. जनक महरा – मलेसिया
  6. डिबि शंकर बिस्वकर्मा – मलेसिया
  7. जित हार्मेल – मलेसिया
  8. शिव बिक – मलेसिया
  9. कृष्ण बिस्वकर्मा – मलेसिया
  10. प्रताप सेवा – मलेश्या
  11. वीर बहादुर बिक – मलेसिया
  12. गोपाल सिव – कुवेत
  13. रमेश नेपाली – कुवेत
  14. बिरबिक्रम सुनार – कुवेत
  15. राजन बाबू परियार – कुवेत
  16. छबिराम सुनार – कुवेत
  17. प्रदिप नेपाली – कुवेत
  18. रमन नेपाली – कुवेत
  19. सरस्वती बराल (बि.क)-कुवेत
  20. माया बी क – कुवेत
  21. सुरेश बराइली – ओमान
  22. डम्बर बराइली – ओमान
  23. बिमला सुनार – ओमान
  24. दिल सदसङ्खर – ओमान
  25. मान बहादुर बराइली – ओमान
  26. रमेश लाम्गादे – साउदी अरब
  27. डीके दर्नाल – साउदी अरब
  28. बिष्णु नेपालि – साउदी अरब
  29. प्रमोद बि क – साउदी अरब
  30. दिल सिर्पाली – साउदी अरब
  31. राजेन्द्र श्री – साउदी अरब
  32. सुक बहादुर कोइराला – साउदी अरब
  33. देबेन्द्र बिस्वकर्मा – साउदी अरब
  34. कृष्ण मग्रति – साउदी अरब
  35. लोकेश राम्जाली – साउदी अरब
  36. गणेश घटाने – साउदी अरब
  37. प्रेम बराली – साउदी अरब
  38. कमला मोते – युएई
  39. प्रकाश सुनार – युएई
  40. चित्र नेपाली – युएई
  41. बिरु सुनार – युएई
  42. गन ब. नेपाली – युएई
  43. सुबास बिक – युएई
  44. सम्भु बि क – युएई
  45. बिनिता बिक – युएई
  46. कृष्ण परियार – युएई
  47. श्याम नेपाली – कत्तार
  48. रमेश परियार – कत्तार
  49. प्रकाश सुनार – कत्तार
  50. रेजिना परियार (महिला) – कत्तार
  51. पृतम गदाल – कत्तार
  52. रामजी दर्जी – कत्तार
  53. मोहन परियार – कत्तार
  54. देवि लाल विक – कत्तार
  55. तिलक बिक – नेपाल
  56. माया लम्साल -नेपाल
  57. रेनु बिक – नेपाल
  58. के बि बिस्वकर्मा – नेपाल
  59. परेक बिस्वाकर्मा – नेपाल
  60. कृस्नलाल बिक, – तनहु
  61. सुरेन्द्र नेपाली – लम्जुङ
  62. माया रामदाम – लम्जुङ
  63. रमेस बिक – कास्कि
  64. जिबन खाती – कास्कि
  65. नारायण सुनार – कास्कि
  66. याम किसान – म्याग्दी
  67. सरिता किसान – म्याग्दी
  68. राजकुमार घमाल – बाग्लुङ
  69. लक्ष्मण बोहारा – बाग्लुङ
  70. योगेन्द्र बिक – बाग्लुङ
  71. सुमित्रा बिक – बाग्लुङ
  72. मिनु बिसि – बाग्लुङ
  73. सुकदेव कसेरा बिक – सल्यान
  74. उमादेबी नेपालि – दाङ
  75. पाल्पा – दिल ब कौसी, – पाल्पा
  76. टिका सुनार – पाल्पा
77.किशन गन्धारी – गोर्खा
  1. दुजमान सिर्पाली – नवल परासी
  2. सन्जु परियार – नवल परासी
  3. उर्मिला सुनार – नवल परासि
  4. राजु बिक – सप्तरि
  5. इन्द्रजित राहु -धनुसा
  6. आशिष् बिक – सुनसरि
  7. सीता रसाइली – सिनसति
  8. कबिता पान्चकोटि – संखुवासभा
  9. नारायण बिक – धनकुटा
  10. पार्बती बिक – उदयपुर
  11. सुबास बिक – रामेछाप
  12. मन कुमार गदाल – झापा
  13. धर्म नेपालि – सोलखुम्बू
  14. गिता सिवा – मोरङ
  15. दुर्गा परियार – तेह्रथुम
  16. चर्च बहादुर बिक – खोटाङ
  17. पदम बि के – बहराइन
  18. कमल परियार – बहराइन
  19. राजु बग्दास – बहराइन
  20. तुल बहादुर किसन – बहराइन
  21. कृष्ण घतान सुनार – बहराइन
  22. उदय घतानी – बहराइन
  23. अर्जुन थापा बिक – इण्डिया
  24. राजेन्द्र आछामी -नर्थअफ्रिका
  25. दुर्गा नेपाली (परियार) -मोरङ
  26. सरू बी क (नेपाली) -कास्की
  27. दुर्ग गोतामे (नेपाली) —तनहु
  28. शर्मीला नेपाली – कास्की

No comments:

Post a Comment