नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको पाचौंँ राष्ट्रिय सम्मेलन सम्पन्न

असार २ , विभेद विरुद्ध अभियान । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको पाचौंँ राष्ट्रिय सम्मेलन हिजो आषाढ १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा माननीय संस्कृति तथा पर्यटन मन्त्री आनन्द पोखरेलको प्रमुख आतिथ्यतामा भब्यताका साथ सम्पन्न भएको छ ।
साहित्य र तत्कालीन दलित आन्दोलनलाई टेवा पुराउन दलित साहित्य तथा संस्कृति प्रतिष्ठान खोल्नु जरुरी ठान्दै २०४९ सालमा धरानमा साहित्य लेखनको सुरुवात गरिरहेका जवाहर रोकाको परिकल्पना अनुसार आहुति, पदम सुन्दास, स्वर्गीय रामशरण दर्नाललगायत केही दलित साहित्यकारको अगुवाइमा दलित साहित्य तथा संस्कृति प्रतिष्ठान जन्मिएको थियो । 
दलित साहित्यलाई बलियो र फराकिलो पार्न प्रतिष्ठानबाट दलित साहित्यकार र दलित सरोकार राख्ने हालसम्म तीन दर्जन भन्दा बढी कृतिहरु समेत  प्रकाशनमा ल्याएको छ। दलित साहित्य तथा संस्कृति प्रतिष्ठान स्थापना भएको २३ बर्ष पछि पहिलोपल्ट नेपाल सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयका तर्फबाट समेत सम्वोधन भएको छ । 
सम्मेलनमा प्रमुख अतिथि मन्त्री आन्नद प्रसाद पोख्रेलले २०११ सालमा किसान आन्दोलनमा अहम भुमिका निर्वाहा गर्ने सहिद बहादुर सादालाई मरनोपरान्त २०७२/७३ को भगत सर्जित अन्तर्राष्ट्रिय पुरस्कार बाट समानित गरेका थिए । त्यस्तै गरि जनआन्दोलनका घाइते कलाकार बिहानी बिक र प्रगती हिङमाङलाई जनही १५ हजार नगद पुरस्कार सहित सम्मान पत्र दिइएको थियो । 
पाचौँ सम्मेलनबाट तपसीलको आगामी कार्यसमिती र राष्ट्रिय प्राज्ञ परिषद चयन भएको छ ।

संरक्षक ः पदम सुन्दास

कार्यसमिती ः
१) अध्यक्ष ः रणेन्द्र बराली
२) उपाध्यक्ष ः डा.याम किसान
३) उपाध्यक्ष ः धनकुमारी सुनार
४) उपाध्यक्ष ः डम्वर पहाडी
५) महासचिव ः सरोजदिलु विश्वकर्मा
६) सचिव ः पञ्चकुमारी परियार
७) सचिव ः केवल विनावी
८) सचिव ः शोभा दुलाल
९) कोषाध्यक्ष ः रणवहादुर रम्तेल
१०) सदस्य ः आहुती, पोलिटब्युरो सदस्य, नेकपा माओवादी (केन्द्र)
११) सदस्य ः हिरा विश्वकर्मा (वुद्धिजीवि)
१२) सदस्य ः मोती नेपाली, जिजिविषा, (संयोजक, दलित नागरिक समाज)
१३) सदस्य ः विनोद पहाडी (पुर्व सभासद, तथा पत्रकार)
१४) सदस्य ः गोविन्द नेपाली (केन्द्रिय सदस्य, नेकपा एमाले)
१५) सदस्य ः उर्मिला विश्वकर्मा (राष्ट्रिय महिला आयोग पुर्व सदस्य)
सदस्य ः मधेशका लागि २ स्थान खाली

राष्ट्रिय प्राज्ञ परिषद सदस्यहरुः
१) डा.बुद्धि नेपाली
२) सानुभाई विश्वकर्मा (मकवानपुर)
३) महावीर विश्वकर्मा
४) किसान प्रेमी
५) सरिता परियार (पाल्पा)
६) गंगा अभिलाषी (रुपन्देही)
७) रवि सेन्चुरी (रुपन्देही)
८) लक्षमण दर्नाल (पाल्पा)
९) गिरीलाल परियार (उदयपुर)
१०) जंग पहाडी (तेह्रथुम)
११) अर्जुन विश्वकर्मा (नवलपरासी)
१२) धनु लेकाली
१३) कृष्ण गजमेर (तनहुँ)
१४) सानु पहाडी (इलाम)
१५) दिपेन्द्र रसाइली (पाचथर)
१६) डिबि नेपाली (सोलु)
१७) गोविन्द विश्वकर्मा (चितवन)
१८) हरिशरण परियार (स्याँङ्झा)
१९) लमजेल संघर्षशील (सुनसरी)
२०) विनोद परियार (नवलपरासी)
२१) जयराम सुन्दास (मोरंङ)
२२) रघु परियार (धादिंङ)
२३) बुद्धिराम नेपाली (सोलु)
२४) जे.वि. विश्वकर्मा (रामेछाप)
२५) समुद्रा परियार
२६) रमेश नेपाली
२७) रत्नवहादुर विक (दोलखा)
२८) कविता नेपाली
२९) नेत्र सुनार
३०) हिक्मत नेपाली (अछाम)
३१) सरु सुनार (स्याँङ्झा)
मधेशका लागि ३ स्थान खाली

तस्बिर स्रोत पदम सुन्दास ज्युको फेस्बुक

No comments:

Post a Comment