राष्ट्रिय मुसहर उत्थान समाजद्वारा इन्सेक प्रतिनिधि सम्मानित

जेठ २७ गते, विभेद बिरुद अभियान - राष्ट्रिय मुसहर उत्थान समाजले इन्सेक जिल्ला प्रतिनिधि विनोदकुमार रविदासलाई सम्मान गरेको छ । उत्पीडित दलित समुदायको उत्थान र विकासका लागि समाजिक तथा मानवअधिकारको क्षेत्रमा कार्यरत रहेर पुर्‍याएको योगदानको कदर गर्दै राष्ट्रिय मुसहर उत्थान समाजले जेठ २५ गते उक्त सम्मान गरेको जनाएको छ ।

मुसहर समुदायको प्रथम महाअधिवेशनको उदघाटन सत्रमा प्रमुख अतिथि भारत विहारका पूर्व मुख्यमन्त्री जितनराम माझिले विनोदकुमार रविदासलाई सम्मान पत्रबाट सम्मानत गरेका हुन् ।

No comments:

Post a Comment