घर भत्किएपछि दर्जी परिवार समस्यामा, घर बनाउनको लागि गरे सहयोगको याचना

विभेद बिरुद्ध  अभियान  - म्याग्दी, ३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ (सन्सारे) मा एक परिवार बस्दै आएको घर भत्किएपछि समस्यामा परेका छन् ।

दिनहु आइरहेको बर्षाको कारण गोपाल दर्जीको एकतले घर भत्एिको स्थानीय युवा ओमकार खत्रीले बताउनुभयो ।

आर्थिक रुपमा विपन्नता रहेको दर्जी परिवार घर भत्एिपछि समस्यामा परेको उहाँले बताउनुभयो । मजदुरी गरि दैनिकी चलाउँदै आएका दर्जी परिवारले वास बस्ने घर बनाउनको लागि सहयोग गर्न याचना समेत गरेका छन् ।

No comments:

Post a Comment