दलितका लागि छुट्याइएको कोटामा पदपुर्तिका लागि पुन विज्ञापन खोल्ने

पुष १९ -विभेद बिरुद्ध अभियान ।  दलितका लागि छुट्याएको कोटामा दलितलाई नै नियुक्त वि पी कोइराला मेमोरियल क्यान्सर अस्पतलाल भरतपुर सहमत भएको छ । अस्पतालका कार्यकारी निर्देशक लक्ष्मीनारायण सिह र दलित सम्बद्ध विभिन्न सघ  संस्थाका प्रतिनिधि बिच आज भएको बार्तामा दलितका लागि छुट्याइएको कोटामा पदपुर्तिका लागि पुन विज्ञापन खोल्ने र दलितलाइ नै सो कनिष्ठ सहायक पदमा नियुक्त गर्ने सहमति भएको मुक्ति समाज नेपालका केन्द्रीय सदस्य चक्र रुचालले जानकारी दिनु भयो ।
 दलितको लागि छुट्याइएको कोटामा पनि गैर दलित व्यक्ति राखेको भन्दै दलित सम्बद्ध विभिन्न संघ संस्थाहरुले आन्दोलन गरेका थिए ।

No comments:

Post a Comment