पिछडिएका बर्गलाई शिक्षण पेशामा ल्याउन विशेष कार्यक्रम ल्याइदै

काठमाण्डौ , माघ १२, २०७२,विभेद बिरुद्ध अभियान   ।शिक्षण पेशामा/ पिछडिएका वर्गलाई समेट्ने उद्वेश्यले सरकारले विषेश कार्यक्रम ल्याउने भएको छ ।
शिक्षा मन्त्रालयले आगामी साउन महिनावाट कार्यान्वयनमा ल्याउन लागेको विद्यालय क्षेत्र विकास योजना मार्फत तराईमा पछि परेका चमार, मुसहर र डोम लगायतका अति नै पछि परेका समुदायलाई आकर्षित गर्न विशेष कार्यक्रम ल्याउन लागेको हो ।
उप सचिव मुकुन्दमणि खनालले शिक्षण पेशामा सो समुदायको सहभागिता अत्यन्तै न्युन हुने गरेकाले विषेश प्याकेज ल्याएर शिक्षामा सबैको पहुँचलाई सुनिश्चित गराउने सरकारको उद्वेश्य रहेको बताउनुभयो ।

No comments:

Post a Comment