नयाँ संविधानअनुसार दलित समुदायका लागि कहा कहा कुन विषयमा कानुन बन्दैछ ?

विभेद बिरुद्ध अभियान, १७ माघ, काठमाडौं ।  नयाँ संविधानअनुसार एक सय ३८ वटा विषयमा नयाँ कानुन बन्दै छन् । कानुन मन्त्रालयले पहिचान गरेका विभिन्न विषयमध्ये एक सय ३८ वटा विषयमा कानुन बन्न लागेको मन्त्रालयका प्रवक्ता हुमबहादुर केसीले जानकारी दिए । ‘नयाँ संविधानअनुसार एक सय ३८ वटा विषयमा नयाँ कानुन बन्ने पहिचान भएको छ र त्यसैअनुसार नयाँ कानुन बन्दै छन्,’ केसीले भने ।

No comments:

Post a Comment