विभेद बिरुद्ध अभियान, १७ माघ, काठमाडौं । नयाँ संविधानअनुसार एक सय ३८ वटा विषयमा नयाँ कानुन बन्दै छन् । कानुन मन्त्रालयले पहिचान गरेका विभिन्न विषयमध्ये एक सय ३८ वटा विषयमा कानुन बन्न लागेको मन्त्रालयका प्रवक्ता हुमबहादुर केसीले जानकारी दिए । ‘नयाँ संविधानअनुसार एक सय ३८ वटा विषयमा नयाँ कानुन बन्ने पहिचान भएको छ र त्यसैअनुसार नयाँ कानुन बन्दै छन्,’ केसीले भने ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
मौलिक हकसम्बन्धी
नेपाल सरकारको कार्यसम्पादन र कार्य विभाजनसम्बन्धी
पारिश्रमिक तथा सुविधासम्बन्धी कानुन
प्रदेश प्रमुखको नियुक्ति, शपथ, काम, कर्तव्यसम्बन्धी कानुन
लोकसेवा आयोगको काम, कर्तव्यसम्बन्धी आधार र मापदण्डसम्बन्धी
राष्ट्रपति र उपराष्ट्रपतिको कार्यसम्पादन र शपथसम्बन्धी कानुन
संवैधानिक परिषद्को अन्य काम, कर्तव्य, अधिकार र नियुक्तिको कार्यविधि
महाअभियोगबाट पदमुक्त हुने व्यक्तिलाई पदमा रहँदाको अवस्थामा कसुर गरेको भएमा कसुरमा कारबाही गर्नेसम्बन्धी विषय
अर्थ मन्त्रालय
मौलिक हकसम्बन्धी
राज्यका नीति निर्देशक सिद्धान्त, नीति र दायित्व (आवश्यकताअनुसार)
संघको आर्थिक कार्यप्रणालीसम्बन्धी कानुन
आपूर्ति मन्त्रालय
मौलिक हकसम्बन्धी
उपभोक्ताको हक

उद्योग मन्त्रालय
मौलिक हकसम्बन्धी
सम्पत्तिको उपयोगसम्बन्धी कानुन

राज्य शक्तिको बाँडफाँट र प्रयोगसम्बन्धी
कानुन मन्त्रालय
मौलिक हकसम्बन्धी
पारिश्रमिक तथा सुविधासम्बन्धी कानुन
संघीय व्यवस्थापिकासम्बन्धी कानुन
न्याय प्रशासनसम्बन्धी कानुन
महान्यायाधिवक्तासम्बन्धी व्यवस्था
महाभियोगसम्बन्धी कार्यविधि कानुन
सन्धि वा सम्झौताको अनुमोदन, स्वीकृति वा समर्थनसम्बन्धी कानुन
कृषि विकास मन्त्रालय

गृह मन्त्रालय
नागरिकतासम्बन्धी (पहिलो प्राथमिकता)
मौलिक हकसम्बन्धी
शोषणविरुद्धको हकसम्बन्धी

निर्वाचनसम्बन्धी
सुुरक्षा निकायसम्बन्धी
जनसंख्या तथा वातावरण
मौलिक हकसम्बन्धी
वातावरणसम्बन्धी कानुन

भूमिसुधार मन्त्रालय
मौलिक हकसम्बन्धी
सम्पत्तिको उपयोगसम्बन्धी कानुन
दलितको हकसम्बन्धी कानुन

गुठीसम्बन्धी अन्य व्यवस्था
महिला, बालबालिका मन्त्रालय

रक्षा मन्त्रालय

राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी अन्य व्यवस्था
शान्ति तथा पुनर्निर्माण

शिक्षा मन्त्रालय
मौलिक हकसम्बन्धी (आवश्यकताअनुसार)
शिक्षासम्बन्धी कानुन

श्रम तथा रोजगार मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
मौलिक हकसम्बन्धी
धार्मिक स्वतन्त्रतासम्बन्धी

भाषा आयोगको अन्य काम, कर्तव्य र अधिकार तथा कार्यविधि
संघीय, मामिला तथा स्थानीय विकास मन्त्रालय

प्रदेश र स्थानीय तहको कार्यकारिणीसम्बन्धी अन्य व्यवस्थाका लागि आवश्यक पर्ने कानुन
सहरी विकास मन्त्रालय

संघीय सरकारी सेवाको गठन र सञ्चालनसम्बन्धी कानुन
सामान्य प्रशासन मन्त्रालय

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र सेवा प्रवाहको व्यवस्था
प्रदेश, गाउँ र नगर सरकारी सेवाको गठन र सञ्चालनसम्बन्धी कानुन
स्वास्थ्य मन्त्रालय

No comments:
Post a Comment