६५ वर्षदेखि ओडारमा बस्तै आएकी सितली कमिनीको रोइदिने एउटा कुकुर

कुष्ठरोगबाट पीडित भई ६० वर्षदेखि जंगलको छाप्रोमा बस्न बाध्य पैंक ५, सरगाउँकी ७० वर्षीय शितली कामीको आईएनएफ कुष्ठरोग प्रेषण केन्द्र सुर्खेत का  कम॔चारीहरू त्यहाँ पुगेर उद्दार गरेका थिए । यो सबैको प्रबन्ध कृष्ण प्रसाद शमा॔ले मिलाएका थिए भने जाजरकोट जिल्ला प्रशासन,प्रहरी,गा.बि.स सचिव सबैको सहयोग समेत थियो । 
गत माघ २२ गते कान्तिपुर दैनिकको प्रथम पृष्ठमा ‘६० वर्षदेखि जंगलमा बास’ भन्ने शीर्षकको समाचार र तस्बिर प्रकाशित भएपछि उनको उद्धारका लागि  शमा॔ले पहल थालेका थिए । गाउँलेको हेलाले गर्दा ६० वर्षदेखि ओडारमा बस्तै आएकी जस्को रोइदिने एउटा कुकुर बाहेक  केही छैन ..उदार गरेर लाने क्रममा  साझा सवाल ले लिएको अन्तर्वार्ताको हेर्नुस् बाँकी भिडियो। 

साझा सवाल बाट 

No comments:

Post a Comment