संयुक्त दलित सङ्र्घष समिति नवलपुरको हतकडी जुलुस प्रदर्शन

भदौ १५, विभेद विरुद् अभियान ।संयुक्त दलित सङ्र्घष समितिले नवलपुरमा हतकडी जुलुस प्रदर्शन गरेका छन् । बीस सुत्रीय माग राख्दै सङ्र्घष समितिले भदौ १५ गते पूर्व पश्चिम राजमार्गमा प्रदर्शन गरेका हुन् । 
राष्ट्रिय दलित आयोगका सदस्य एव्म दलित सङ्र्घष समितिका संयोजक राधेश्याम पासवानको नेतृत्वमा सर्लाहीमा हथकडी जुलुस प्रदर्शन गरिएको हो । 
सय भन्दा बढी महिला र पुरुषले निकालेको जुलुसका सहभागीले हातमा हतकडी लगाएर प्रदर्शन गरेका थिए । पाएको अधिकार कटौती गरेको भन्दै संयुक्त दलित सङ्र्घष समिति आन्दोलित भएको हो ।

No comments:

Post a Comment