दलित एकता सन्जाल कतारकाे दाेस्राे अधिबेशन सम्पन्न


क्षितिज किरण नेपाली, दोहा कतार, असोज ११, विभेद विरुद्ध अभियान । नेपाली दलित समुदायका हक,अधिकार र बिकासका लागि पहल एवं उत्थान गर्दै समग्र देश बिकासमा सहयोग पुर्याउन विश्व भरी छरिएर रहेका दलित संगठित हुने क्रममा २०१३ डिसेम्बर २७ का दिन स्थापित दलित एकता संजाल नेपाल कतारले  यहि मिति २५ सेप्टेम्बर सुक्रबार का दिन भब्य रुपमा ऐतिहासिक दाेस्राे अधिबेसन सम्पन्न गरेको छ

गैर अावासिय नेपाली संघ NCC कतार का सल्लाहकार संयाेजक गुरु नारायन रानाभाट काे प्रमुख अाथित्य रहेकाे उक्त कार्यक्रमा बिसेश अतिथी हरुमा नेपाली जन प्रगती शिल मन्च कतारका सस्थापक सदस्य रकम धोज राइ ,बिश्वकर्मा समाज कतारकि उपाध्यक्ष सु-श्री गिता बिश्वकर्मा,जातिय भेदभाव तथा उन्मुलन शाझामन्च का बरीस्ठ उपाध्यक्ष पुर्ण नेपाली ,पत्रकार महासङ्घ साखा कतारका प्रतिनिधी पत्रकार नवराज बि क ,बरिष्ट समाज सेवी तथा म्याग्दी सेवा समाज कतार का सस्थापक अध्यक्ष प्रेम रसाईली , दलित आन्दोलक तथा समाज सेवी प्रेम कुमार बि क,दलित एकता सन्जाल ICC प्रति निधी कुमार कालिकोटे,खश छेत्री सेवा समाज कतारका महा सचिव खगेन्द्र कार्की,फेवा सास्कृतिक परिवारका सम्योजक केशर छेत्री,दलित एकता सन्जाल नेपाल कतार का सल्लाहाकार सदस्य चोला कान्त बिस्वकर्मा ,अतिथी हरुमा ,बलदेव राना प्युठान सेवासमाज, रोल्पा जलजला सेवासमाज कतार का उपाध्यक्ष दिल बहादुर नेपाली ,बराह क्षेत्र सरंक्षण समिती संयाेजक सल्लाहाकार मणिराम जोशि,अर्घखाची सेवा समाज कतारका अध्यक्ष युवराज पान्डे ,साथै दलित एकता सन्जाल नेपाल अन्तरास्टिय समन्वय समिती प्रतिनिधी तथा अभियान्त बिरेन नेपाली,क्षितिज नेपाली,सरु दास,प्रकाश सुनार , एवम बिभिन्न सङ्घ सस्थाका प्रतीनिधी हरुको उपस्थिती मा दोस्रो ऐतिहासिक अधिबेसन सम्पन्न भएको छ । कारीब १५० प्रतीनिधी ,पर्यबेक्षक को रहेको थियो । कार्यक्रममा ब्याज बितरण अभियान्त सरस्वाती दास तथा पुस्प बिसी बाट भएको थियो ।



राष्ट्रिय गित बाट सुभारम्भ भएकाे कार्यक्रम मा लगतै प्रमुख अतिथी बाट दिपप्रज्वलान एवम ब्यानर खुलाएर कार्यक्रम को उद्घाटन गरिएको थियो । दलित आन्दोलन तथा देश मा आमुल परिवर्तन को लागी अनि देश को निम्ती आहुती दिने बिर सहिद हरु को सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।कार्यक्रमा दलित एकता सन्जाल नेपाल कतारका अाई सि सि अभियन्ता तथा सन्जाल कतार का केन्र्दिय सदस्य क्षितिज किरण नेपाली ले सबै पाहुनाहरुलाई स्वागत गर्दै स्वागत मन्तब्य राख्नु भएकाे थियाे भने दलित एकता सन्जाल को बारेमा अभियान्त बिरेन नेपाली ले प्रस्ट पर्नु भएकाे थियाे । सास्कृतिक मनाेरन्जन तर्फ कलकारहरुमा तुलबहादुर परियार ,चन्र्द परियार,गुल्मेली माग्ने बुढा सुरज बि सी ,अनिल परियार,कृष्ण बिश्वकर्मा, क्षितिज नेपाली अादि कलाकारहरु काे प्रस्तुतीले कार्यक्रम हल सांगीतिकमय बनेकाे थियाे ।

सम्पुर्ण उपस्थित अतिथी,बिशेष अतिथी , अतिथी तथा शुभचिन्तक को शुभकामना मन्तब्य सहित खुला सत्र समापन सकेर बन्द सत्र कार्यक्रम मा प्रवेस गरेको थियो ।

बन्दसत्र कार्यक्रम को निर्वाचन समिती कुमार कालिकोटेको सम्योजकत्व मा प्रेम रसाइलि, पुर्ण नेपालि,जगत बिक,तथा प्रेम कुमार बिक रहनु भएको थियो । बन्द सत्र कार्यक्रममा सन्जाल का कार्यवाहक महासचिव कृष्ण बिश्वकर्मा ले आर्थिक तथा साङ्गठानिक प्रतिबेदन पढेर सुनाउनु भएको थियो त्यसपछि कार्यसमिती निर्वाचन वा निर्बिरोध प्रकृया मा गएको थियो लगत्तै बन्द सत्र हल नया कार्य समिती चयन मा प्रबेश गरेको थियो । बन्द सत्र द्वारा तपशिल २५ सद्सय नया कार्य समिती चयन समेत गरेको छ

१) श्याम नेपाली - अध्यक्ष

२) बिरेन नेपाली - प्रथम उपाध्यक्ष

३) प्रकाश घिमिरे - दितिय उपाध्यक्ष

४) क्षितिज किरण नेपाली (गैरे)

महासचिब

५) किरण परियार - कोषाध्यक्ष

६) सरस्वाती दास - सह -कोषाध्यक्ष

७) सचिब - रमेस परियार

८) अनिल परियार - सदस्य

९) सिता खड्का - सदस्य

१०) बिनिता दास - सदस्य

११) बिजय कुमार परियार - सदस्य

१२) सविन कालिकोटे -

१३) मिन परियार - सदस्य

१४) देवीलाल बिक - सदस्य

१५) राजकुमार परियार - सदस्य

१६) दीपेन्द्र बिक - सदस्य

१७) हिमाल बिक - सदस्य

१८) कुमार बिक - सदस्य

१९) ओम रसाईली - सदस्य

२०) रेसम रोका - सदस्य

२१) सञ्जय सुनार - सदस्य

२२) लाल रसाईली - सदस्य

२३) तुल बहादुर परियार - सदस्य

२४) टिका बहादुर बिक - सदस्य

२५) राजकुमार परियार - सदस्य

No comments:

Post a Comment