नया संविधानले दलित समुदायका मागहरुलाई के कती सम्बोधन गर्यो ?

भदौ २८ , विभेद बिरुद्ध अभियान  । कार्यक्रम हाम्रो सरोकारमा आज नया संविधानले दलित समुदायका मागहरुलाई के कती सम्बोधन गर्यो ? संविधानमा दलित समुदायका पक्षमा के के व्यवस्थाहरु भए ? के–के भएनन् ? र अब गुमेका अधिकार प्राप्तीकामार्गहरु के–के हुनसक्छन् ? यसै बिषयमा केन्द्रित रहेर एमाओवादीका नेता विश्वभक्त दुलाल संग गरिएको विष्लेषणात्मक बहस । साथमा स्थलगत रिपोर्टसंगै कांग्रेस सभासद मानबहादुर विश्वकर्मा, एमाओवादी सभासद अनिता परियार र धनकुमारी नेपालीका विचारहरु  ।

No comments:

Post a Comment