महिलालाई कुटपिट गरेको आरोपमा एक जना युवक पक्राउ


कञ्चनपुर, असोज २५ गते 
कुवँरले मदिरा सेवन गरि सोही ठाँउ बस्ने २८ वर्षिया मायादेवी लुहारलाई कुटपिट गरेको आरोपमा कुँवरलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो।उहाँका अनुसार कुवँरका श्रीमान गणेश दमाईको उजुरीको आधारमा कुँवरलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याईएको छ।

कुटपिट बाट महिलाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको ।महाकाली अञ्चल अस्पतालका महिलाको उपचार भैरहेको मायादेवीका श्रीमान गणेश दमाईले बताए ।उहाँले भन्नुभयो,‘ घर नभएको मौकामा मेरी श्रीमती १४वर्षिया सिला सुनारलाई समेत कुटपिट गर्यो उनले भने।कुटपिटको घटना बारे अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

No comments:

Post a Comment