भीमबहादुर विकको १० घन्टापछि सकुशल उद्धार

म्याग्दी, आश्विन १८ - भीरमा अडि्कएका नारच्याङ गाविस का भीमबहादुर विकलाई नेपाली सेनाको टोलीले १० घन्टापछि सकुशल उद्धार गरेको
शुक्रवार दशैंको टिका लगाई आफन्तको घरमा जानेक्रममा घरदेखि अन्दाजी दुई सय मिटरपर रातोपानीको भीरबाट खसेका थिए मादक पदार्थ सेवनगरी हिंडेका विकलाई स्थानीयले एकसय मिटर तल रुखमा अड्केको अवस्थामा देखेका थिए सैनिक टोलीले राति नौ बजे विकलाई सकुसल उद्दार गरेको थियो  सामान्य घाइते विकको उद्दारपछि उपचार गरी परिवारलाई बुझाइएको

No comments:

Post a Comment