भुपाल विसुन्केको घर आगलागिबाट पूर्णरुपमा नष्ट

मन्थली, आश्विन १५ - रामेछाप गाविस वडा नम्बर डुम्रीखर्कका भुपाल विसुन्केको घर आगलागिबाट पूर्णरुपमा नष्ट भएको अहिले सांझ विद्युत सर्टभई आगो लागेको जिल्ला प्रहरीले जनाएको आगलागिमा कुनै मानविय क्षति नभएपनि सम्पूर्ण सामान नष्ट भएका छन् स्थानीय बासिन्दाले झण्डै घण्टामा आगो नियन्त्रणमा लिएका छन्
विराटनगर: आश्विन १८ -  मोरङ जिल्लामा एकै दिन दुई महिलासहित चार जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले आज दिएको जानकारीअनुसार मधुमल्ला गाविस- बस्ने ५४ वर्षीया छायादेवी विकले शुक्रबार साँझ बजे आफ्नै घरमा झुण्डी आत्महत्या गरेकी छिन्।

No comments:

Post a Comment