कार्यक्रम हाम्रो सरोकार

नेपाली समाजमा विद्यमान दलित समुदायमाथि विगत लामो समयदेखि गरिदै आएको जातीय विभेद, त्यसको  कारण र निराकरणका लागि  प्रस्तुत कार्यक्रम हाम्रो सरोकार  ।   कार्यक्रम हाम्रो सरोकार मात्र नेपाल टेलिभिजनमा आज राति ९ः३० बजे ।
थप जानकारीका लागि 
दलित महिला संघ, कुपण्डोल, ललितपुरमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौँ । 
फोन ः ०१–५५२०९८२, ५५४३९८६

No comments:

Post a Comment