मुस्लिम, मधेसी र दलित समुदायमा बालविवाह बढी

खजुरा (बाँके),  असोज गते  शिक्षा, स्वास्थ्य पूर्वाधारको पहुँच रहेको बाँके जिल्लामा बालविवाह बढ्दो रहेको पाइएको २० वर्ष उमेर नपुगी विवाह गर्नु बालविवाह हुने भए पनि जिल्लामा हुने अधिकांश विवाह बालविवाह हुने गरेको पाइएको हो  

सामाजिक संस्कार, जानीनजानी, देखासिकीका कारण जिल्लामा बालविवाह बढ्दो राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा १० वर्षमुनिका एक हजार ८५४ जनाले बालविवाह गरेका छन् जसमा बालिका एक हजार ५८९ बालक २६५ जनाले बालविवाह गरेको तथ्याङ्कमा उल्लेख  

जनगणनाअनुसार १० देखि १४ वर्षको उमेर समूहमा ३२ हजार ६७६ जनाले जिल्लामा बालविवाह गरेका छन् जसमा बालिका २५ हजार ६६५ बालक हजार ४११ जना रहेका छन् १५ वर्षदेखि २० वर्ष उमेर समूहमा एक लाख नौ हजार ५० जनाले बालविवाह गरेका छन् तथ्याङ्कअनुसार बालिका ८० हजार ३०६ बालक ४८ हजार ७४४ जनाले विवाह गरेका छन्  

जनगणनाको १० वर्षमा  जिल्लामा एक लाख ६३ हजार ५८० जनाले बालविवाह गरेका छन् जसमा एक लाख सात हजार ५६० बालिका ५६ हजार २० जना बालकले बालविवाह गरेको पाइएको  

यस अवधिमा बालकभन्दा बालिका विवाह दुई गुणा बढी रहेको बालविवाह गर्नेमा जिल्लामा दलित, मधेसी मुस्लिम समुदायका बालबालिका अगाडि रहेका छन् मुस्लिम, मधेसी दलित समुदायमा बालविवाह बढी रहेको  

महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख प्रभा श्रेष्ठले जिल्लामा बालविवाह बाँकी रहे पनि विगतका वर्षभन्दा कमी आएको दाबी गर्नुभयो बालविवाह अहिले लुकीछिपी हुने गरेको ”–उहाँले भन्नभयो–“कानुनी रूपमा यस्तो विवाह गर्ने गराउनेलाई कारबाही विवाह बदर हुने व्यवस्था रहेको

बालविवाहका घटना बढे पनि कानुनी कारबाहीको प्रक्रियामा भने नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको एक वर्षमा जिल्ला प्रहरी जिल्ला अदालतमा एउटा मात्र बालविवाहको मुद्दा परेको रासस 

No comments:

Post a Comment