दलित समुदायका यी बालबालिकालाई विद्यालय जाँदैनन्

खोटाङ खिदिमा गाविसस्थित हात्तीसुँडेका यी बालबालिकाहरू खर्कमा गाईवस्तु चराउँदै । दलित समुदायका यी बालबालिकालाई विद्यालय जाँदैनन् । नेपाल सरकारको साक्षरतासम्बन्धी कार्यक्रमले यी र यस्ता धेरै बालबालिकालाई समेट्न सकेको छैन । फोटो ः डिएम चाम्लिङ राई

No comments:

Post a Comment