दलित नागरिक समाजको एक घण्टा विरोध कार्यक्रम सम्पन्न

महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
भाद्र १८, काठमाण्डौं  
संविधान सभाको मनोनित सभासदहरुमा दलित समुदायबाट जना पनि नपारिएको भन्दै दलित नागरिक समाजले विरोध गरेको आज संविधान सभाको पश्चिमी गेट नेर दलित नागरिक समाजले दिउँसो बजेबाट एक घण्टा विरोध कार्यक्रमको आयोजना गरेको हो उनीहरुले टाउकामा कालो रिबन बानेर विरोध प्रर्दशन गरेका थिए

सरकारले केही दिन अघि २६ जनामध्ये १७ जना सभासद मनोनयन गरेको मन्त्री परिषदको वैठकले नेपाली काँग्रेसको तर्फबाट जना, नेकपा एमालेको तर्फबाट जना राप्रपा नेपालको तर्फबाट जना सभासद मनोनयन गरेको हो नेपाली काँग्रेसको तर्फबाट जनाको नाम पठाएपनि रुक्मिणी कोइरालाको नाम समानुपातिक सूचीमा रहेको कारण हटाउनुपरेको थियो मनोनित हुने सभासदहरुको संख्या बाँडफाँड वैज्ञानिक नभएको भन्दै प्रमुख प्रतिपक्षी एकीकृत माओवादी तराई केन्द्रित दलहरुले भने आफ्नो तर्फबाट नाम नपठाएको बताएका छन्

मनोनित हुने २६ सभासदमा दलित समुदायबाट पनि समावेश गराइनुपर्ने माग सहित यसअघि दलित नागरिक समाज, राजनीतिक दलका दलित भातृ संगठन लगायतले प्रमुख दललाई ज्ञापन पत्र समेत बुझाएको थियो

No comments:

Post a Comment