झाडा पखालाले शिथिल भएका विकको बाटैमा मृत्यु

असोज, अछाम अछामको नाडा मा झाडापखाला लागेका एक बालकको मृत्यु भएको झाडा पखालाले शिथिल भएका वर्षका टेकबहादुर विकको उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटैमा मृत्यु भएको स्थानीय नरेश शाहीले बताए
झाडापखाला लागेपनि धामी झाँक्रीको भर परेर फुकफाक गर्दा उनको मृत्यु भएको शाहीको भनाई अहिले उक्त क्षेत्रमा रहेको दलित बस्तीमा झाडापखालाको प्रकोप नै फैलिएको गाउँमा चारजना भन्दा धेरै बिरामी छन् प्रकोपलाई फैलन नदिन जिल्ला अस्पतालले जनाको टोली खटाएको

No comments:

Post a Comment