पाच बर्ष अघि देखि ब्लड क्यान्सर रोग बाट
पिडित पत्रकार बिन्दु परियारलाइ भेट्न गयका आधा दर्जन पत्रकारहरु सगं पिडित
बिन्दुले रुदै भनिन् औसधि पाए बाच्ने थियकि औसधि नपायर मर्ने भय के गर्ने
नेपालको चितवन क्यान्सर अस्पत्ताल बाट नियमित औसधि खुवाउदै आएको दाजु
सन्तोष परियारले बताउनु भयो । उहाले गहभरि आसु झार्दै भन्नु भयो के गर्ने
आम्दानि केहि छैन पाच बर्ष सम्म ता जनतन कपडा सिलायको पैसाले हामि दुइ भाइ
ले औसधि गर्दै आयका थियौ हामो्रे उपाय नचले पछि बहिनि बिन्दू को चार महिना
औसधि छुट्यो त्यसपछि बहिनि बिस्तारामै खाडा परेको सन्तोसले बताउनु भयो ।
साथै बहिनिको उपचारमा सहयोग गरिदिन आग्रह गर्नु भएको थियो ।
उता दलित जातिकि महिला पत्रकार बिन्दु परियार को उपचारमा सहयोग गरिदिन देश
भरका सचार माध्यामसाचार कर्मि सरकार र राजनितिक दलहरुलाइ नेपाल पत्रकार
महासंघ प्यूठान शाखाले अनुरोध गरेको थियो । भने सामुदायिक रेडियो माण्डबिका
अध्यक्ष मेघराज भट्टले पनि महिला पत्रकारको उपचारमा सहयोग गरिदिन देश भरका
सामुदायीक रेडियो र साचार माध्याम साचार कर्मि राजनितिक दल र नेपाल
सरकारलाइ अनुरोध गर्नु भएको थियो ।
सौजनिय :अमृत बासकुने ,म्याग्दी (यो समाचार अक्टोबर ९, २००९को हो )
प्यूठानको बिजुवार एक टिकुरिमा घर भयकि पत्रकार बिन्दू परियार उपचार गर्ने
पैसा नभय पछि बिस्तारामै मृतु संग पैठेजोरि खेलिरहेकी छन् ।दुइ बर्ष अघि देखि पत्रकारिता गर्न सुरु गरेकि २५ बर्षिय बिन्दु परियार
सामुदायीक रेडियो माण्डबि ९७ मेगाहर्जमा समाचार लेख्ने र लोक माजरि
कार्यक्रम चलाउने गर्दथिन । बिन्दु औसधि नपाय पछि जेठ महिना देखि
बिस्तारामा मृत्युसगं पैठेजारि खेलेर बस्नु परेको ६१ ब्र्षिय आमा सुमित्रा
परियारले रुदै बताउनु भयो । साथै उहाले गरिबिका कारण औसधि किन्ने पैसा नभय
पछि छोरि बिस्तारामा खाडा परेको बताउनु भयो ।
एक दशक अघि सिक्ने क्रममा सुरु भएको थियो मेरो ब्लग यात्रा ।एकोहोरो शैलीमा देश, समाज र व्यक्तिहरूबारे मन लाग्दो लेख्दै टास्दै आए ।सुरुवाती दिनमा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन फेरी पनि बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो । तर जब आफ्नै दाजुभाई दिदीबहिनी जातका कारण यत्रतत्र पिडित भएको देखे सुने पढे अनि त्यहि पीडाको, पिडितको लहरमा एकाकार भएर जाने बुझेको लेख्न थाले।
दलित समुदायको पिडा ,खुसि देखि आन्दोलन सँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली दलित समुदायको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। दलित समुदायले भोग्नु परेका सामाजिक समस्या, उत्पीडन , ज्यादतीको बिरुद्दमा , विभेदको बिरुद्दमा आफुलाई मिसाउने सानो प्रयास हो ।दशक देखि मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार !
गोपाल परियार शिवा
No comments:
Post a Comment