दलित बस्तीमा निर्वाचनले होइन शितलहरले पिरोलेको छ (भिडियोसहित)

रौतहट, कार्तिक २६ । संविधानसभाको निर्वाचनका लागि उमेदवारहरु मतदातासमक्ष पुग्दा थुप्र्र्र्रै आश्वासन बाड्ने गर्दछन् तर रौतहटको लक्ष्मीपुरमा रहेको दलित बस्तीका बासिन्दालाई भने उम्मेदवारले आश्वासन समेत दिन सकेका छैनन् । त्यसैले उनीहरुलाई निर्वाचन भन्दा पनि आफ्नैै समस्याले पिरोलेको छ । एक रिपोर्ट ...
साभार :इमेज चयानल 

No comments:

Post a Comment