रुपन्देहीमा दलित जनजाति पार्टीको उम्मेदवार को को छन् त् ?

भैरहवा,  दलित जनजाति पार्टी रूपन्देहीले मंसिर ४ गते हुने  संविधानसभाको निर्वचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फबाट उम्मेदवार चयन गरेको छ ।प्रत्यक्षतर्फ क्षेत्र नम्बर १  बाट शिव कुमार धवल, रमेश हरिजन  तथा समानुपातिकतर्फ  लक्ष्मण हरिजन, धर्मदेव धवल, बुधबहादुर विश्वकर्मा, खेमबहादुर बिक, कृष्णमोहन केवट, शिलु विश्वकर्मा र राजेश हरिजन छन् ।
 त्यस्तैगरी क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ गंगाबहादुर विश्वकर्मा, परशुराम विश्वकर्मा, किस्मत विक तथा समानुपातिकतर्फ वीरबहादुर विश्वकर्मा, नन्कुप्रसाद हरिजन हरिद्वार हरिजन, मीना नेपाली, फूलमाया कुमारी
पासवान, यामकुमारी गाइने र राजु विश्वकर्मा छन् । क्षेत्र नम्बर ३  प्रत्यक्षतर्फ  राम धवल, असगत पठान  तथा समानुपातिकतर्फ, मिन्टु विश्वकर्मा, सीता लोहनी, बृजमोहन गुप्ता, अशोक सेन्चुरी, रामचन्द्र धोबी, क्षेत्र नम्बर ४ प्रत्यक्षतर्फ दुर्गा  विश्वकर्मा, समानुपातिकतर्फ फुलचन्द्र अग्रहरि, ओमप्रकाश विश्वकर्मा, महेन्द्र हरिजन, कालि नेपाली र प्रकाश बराइली छन् ।

क्षेत्र नम्बर ५ प्रत्यक्षतर्फ  विनोद विश्वकर्मा, महेन्द्र चौधरी  र समानुपातिकतर्फ अमरनाथ पासवान, प्रदीप विश्वकर्मा, नजिबुन निशा  बुद्धि हरिजन, सपना विश्वकर्मा, क्षेत्र नम्बर ६ मा प्रत्यक्षतर्फ  राजाराम धवल, मलखाना धवल समानुपातिकतर्फ रामसुभग हरिजन, इन्द्रजित धवल, रन्जना यादव, इन्द्रजित हरिजन, अबु हरेरा मुसलमान  र क्षेत्र नम्बर ७ प्रत्यक्ष्यतर्फ लालप्रसाद लोध, नीरन्जन हरिजन समानुपातिकतर्फ प्रकाश पासवान, नन्दलाल हरिजन, फिरोजुद्दिन मुसलमान, राम सुभग हरिजन रहेको दलित जनजाति पार्टी रूपन्देहीले जनाएको छ ।

No comments:

Post a Comment