आदिवासी जनजाति, दलित,महिलाको आवाजलाई राज्यको माथिललो तह सम्म पुयाउने

काठमाडौँ, कार्तिक १० । सङ्घीय समाजवादी पार्टी नेपाल काठमाडौं  क्षेत्र नं ३ ले २०७० सालको शुभदिपावाली नेपाल सम्बत् ११३४ र छठ पर्वको उपलइयमा शुभकामना आदन प्रदान, जलपान एवम् काठमाडौँ  क्षेत्र न. ३ का प्रत्यक्ष तर्फका उम्मेद्वार आङ  काजी शेर्पाको परिचयात्मका कार्यक्रम शनिवार दिउसो कुशल पार्टी प्यालेस बौद्ध पिपल बोटमा सम्पन्न भएको छ । 

शुभकामना एवम जलपान कार्यक्रममा बोल्दै  काठमाडौँ क्षेत्र न. ३का प्रत्यक्ष उम्मेद्वार आङ  काजी शेर्पाले आदिवासी जनजाति, दलित,महिलाको आवाजलाई राज्यको माथिललो तह सम्म पु¥याउन र उनीहको हक हितका लागि आफु प्रत्यक्ष उम्मेद्वार बनेको कुरा बताए । शेर्पा आफु सधै जनजातीहरुको  पक्षमा लडिरहने बताए । शेर्पाले नेपाली आर्य नामक फेसबुकबाट मार्ने धम्की दशैमा मार हैन आङ  काजीलाई मार हान्नुपर्छ भनी धम्की आएको र चोट  पु¥याउन खोजेको बताए ।   शेर्पाले यस्तो धम्कीबाट नडराउने जिकिर गर्नु भएको थियो । भने उनले छाता चिन्मा भोट दिइ जिताउन आग्रह गर्नु भएको थियो । विकास निर्माणका कार्यमा आफु लागि पर्ने र आपत विपत आइ परेको ठाउमा शेर्पाले सहयोग गर्नै प्रतिबद्धता व्यातm गरेका थिए । यसै कार्यक्रममा काठमाडौँ क्षेत्र न ३ चुनाव प्रचार प्रसार समितिको पनि घोषणा गरिएको थियो भने कार्यक्रममा आभा मुकारुम, सम्बु लिम्बु, जेनी राई र जुनु पुनले कार्यक्रममा आएका सम्पुर्णलाई नचाएका थिए ।

काठमाडौँ क्षेत्र न. ३ का उम्मेद्वार आङ  काजी शेर्पालाई मंसिर चारमा हुने निर्वाचनमा विजयी गराउन आज  ्१०  गते चुच्चेपार्टी, पासाङ ल्हमु चोक    देखि सुन्दरी जल सम्म मोटर साइकल याली , ११ गते मध्यान्ह १२ बजे चुच्चेपार्टी पासाङ ल्हमु चोक   नजिकबाट पहिचान, सघीयता , धर्मनिरपेक्ष, गण्तन्त्रको लागि झाकीँ सहितको पैदल यात्रा कार्यक्रम रहेको विदेश विभाग प्रमुख तथा स्थाइ कमिटि सदस्य डा. गणेश योञ्जनले जानकारी दिनु भएको छ ।
 

No comments:

Post a Comment