सरकार समावेशी भएन : नेता केसी

विराटनगर ।कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान मन्त्रिमण्डलमा जातीय एवम् क्षेत्रीय आधारमा प्रतिनिधित्व नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज (सोमबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारमा दलित, मुसलमान एवम् कर्णाली प्रदेशका जनताको प्रतिनिधित्व गराउन आग्रह गरे ।नेता केसीले सरकार एकलौटी ढङ्गले अघि बढिरहेको आरोप पनि लगाए ।
‘न्यायपालिकालाई स्वतन्त्र एवम् निष्पक्ष भएर काम गर्न दिनुपर्छ’, उनले भने, ‘न्यायपालिका दलीय भागबन्डाबाट मुक्त राख्न दलहरु सचेत हुनुपर्छ ।’
साभार:- दैनिक नेपाल 

No comments:

Post a Comment