दक्षिण एसियाली साँसद मञ्च राष्ट्रिय समिति गठन


IMG_8684जागरण मिडिया सेन्टर
काठमाण्डौं, २७ कार्तिक ।
दक्षिण एसियाली साँसद मञ्च राष्ट्रिय समिति नेपाल आज गठन गरिएको छ । नेपाली काँग्रेसका सभासद मिन विश्वकर्माको संयोजकत्वमा समिति गठन गरिएको हो । २२ सदस्यीय समितिको सहसंयोजकमा नेकपा एमालेका जीतु गौतम रहनुभएको छ ।
समितिमा पूर्व सभासदहरु तिलक परियार, विनोद पहाडी र शम्भुहजारा पासवान पनि रहनुभएको छ । समितिको सचिवालय समता फाउण्डेशनमा रहनेछ ।

No comments:

Post a Comment