अवैध भारतीय रुपैयाँ सहित खडगबहादुर विक पक्राउ

रोल्पा, कात्तिक १५श्रीमतीलाई कुटेर घरबाट हिडेका एक व्यक्ति अवैध भारतीय रुपैयाँ सहित रोल्पाको जुगारबाट पक्राउ परेका छन्
शनिबार बिहान घरबाट श्रीमतिलाई कुटपिट गरेर हिडेका रोल्पाको गैरीगाउ खडगबहादुर विकलाई प्रहरीले जुगार नेर्पा बजारबाट लाख ४२ हजार अवैध भारतीय रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको

श्रीमतिले आफूलाई कुटपिट गरेर भागेको भन्दै प्रहरीलाई फोन मार्फन पक्रन भनेपछि विकलाई सोधपुछका लागि पक्राउ गरिएकोमा उनको साथबाट हजारका ६४ थान सयका सय ५६ थान अवैध भारतीय नोट फेला परेको रोल्पाका डिएसपी नविनराज राईले जानकारी दिनुभयो

No comments:

Post a Comment