Dalit village gets electricity after 10 years

RSS-GAUSHALA: A Dalit village at Bhangaha VDC-3 of Mahottari district have finally have access to electricity after10 years.


The village with 250 households got electricity after 10 years of the beginning of the electrification process, said a local media person Gopal Baral.



It was 11 years back the poles were erected and cables stretched, but the concerned VDC, DDC and electricity authority continuously ignored the completion of the project till date. 



Anyway, we've finally got the electricity, said a local Danbir Singh Tharu, exuding happiness. 



There are Tharu, Danuwar, Bantar, Mushahar and Chamar people in the village. A 50-kv transformer has been installed with the financial assistance of Rs 300,000 from the VDC for the electrification, informed Birbahadur Sing Tharu, Chairman of the consumers' committee.

गौशाला, मंसिर ३ – महोत्तरी जिल्लाको सीतापुर भङ्गहा गाविस–३ स्थित दलित बस्तीमा १० वर्षपछि बिजुली पुगेको छ । अढाइ सय घरधुरी दलितको बसोबास रहेको सीतापुर भङ्गहा–३ बन्द्रा टोलमा एक दशकपछि बिजुली पुगेको स्थानीय सञ्चारकर्मी गोपाल बरालले बताए । ११ वर्षपहिले पोल र तार झुन्डिएको सो बस्तीमा जिविस, गाविस र विद्युत् प्राधिकरणको लापर्वाहीका कारण बिजुली पुगेका थिएन भने सरोकारवाला सबैले ध्यान दिएपछि बस्ती अब झिलीमिली बनेको स्थानीय दानवीर सिंह थारूले बताए । थारू, दनुवार, बाँतर, मुसहर र चमारको बसोबास रहेका सो टोलमा गाविसको रु तीन लाख आर्थिक सहयोगमा ५० केभीको ट्रान्सफर्मर जडान गरिएको विद्युत् उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर सिंह थारूले बताए । वर्षांैदेखि अँध्यारोमा बस्न बाध्य सो दलित बस्तीका बासिन्दा बिजुली बाल्न पाउँदा निक्कै खुसी देखिएका छन् । - 

No comments:

Post a Comment