बैदेशिक रोजगार र नेपाली सेनाले मुहार फेराई दिएको दलित गाउँ

प्रेम सुनार
        गुल्मीको मुसिकोट गाविसको बुढाथोक गाउँ दलितहरुको बाहुल्य रहेको गाउँ हो । जहाँ एक घर भुपाले लोहारका नामले परचित स्वर्गिय भुपाल बिश्वकर्मा मात्र धनि थिए । 

तर अहिले प्राय सवै सम्पन्न भई सके र प्रत्येकको घर टिनको छानाले झकीझकाउ छ । डेढ दशक अघि सम्म साना खरका झुपडीहरु थिए । त्यो सव बैदेशिक रोजगार र नेपाली सेनाले मुहार फेराई दिएको हो ।

 त्यस्तै बडागाँको मैदान, गोहडा , मुसिकोट २ को कोटा मुनिको दलित बस्ती र तल बडागाउँ ७ को भराह गाउँ पनि बैदेशिक रोजगारले कायापलट भएको छ ।


 भराह गाउँ त्यसै पनि खेती पाती उब्जेनीका लागि पहिल्लै्र देखि कहलाएको गाउँ हो । हेरौं केहि झलकहरु
तस्बिर -प्रेम सुनार
साभार :- gulmitoday






No comments:

Post a Comment