नेकपा एमालेका एक दलित नेताले पार्टी परित्याग गरे

विराटनगर, असोज १२– नेकपा एमालेका एक दलित नेताले पार्टी परित्याग गरेका छन ।एमाले मोरङका टंकिसिनबारी गाउँ कमिटी सचिब तथा जनवर्गीय संगठन मुक्त्ति समाजका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य ज्ञानकुमार परियारले पार्टी परित्याग गरेका हुन्  ।तीन दशकदेखी एमालेमा सकृय कार्यकर्ताका रुपमा काम गरेका परियारले पार्टीको गुटबन्दि  र चरित्रहिन गतिबिधिबाट बाक्क भएर पार्टी परित्याग गरेको जनाएका छन ।
शनिबार बिज्ञप्ती जारी गर्दै परियारले एमाले आम सर्बहारा बर्गकालागि नभएर सिमित टाढा बाठा अभिजात्य वर्गकालागि मात्र भएकोले अब पार्टीमा बसिरहनुको कुनै औचित्य नभएको जनाएका छन । उनका अनुसार एमाले छाडनेहरु टंकीसिनबारीमा दजनौ कार्यकर्ताहरुले तैयारी गरिसकेका छन ।
 
यसअघि एमाले मोरङका खेलकुद बिभागका प्रभावशालि कार्यकर्ता मोरङ डाँगीहाटका सुजय गौतमले पनि आफनो हुलै लिएर एमाले परित्याग गरिसकेका छन । एमाले छाडेर एमाओबादी र अन्य दलहरुमा प्रवेश गर्नेहरुको मोरङमा लहरै चलेको छ ।
विराटनगर, असोज १२– नेकपा एमालेका एक दलित नेताले पार्टी परित्याग गरेका छन ।
एमाले मोरङका टंकिसिनबारी गाउँ कमिटी सचिब तथा जनवर्गीय संगठन मुक्त्ति समाजका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य ज्ञानकुमार परियारले पार्टी परित्याग गरेका हुन्  ।
तीन दशकदेखी एमालेमा सकृय कार्यकर्ताका रुपमा काम गरेका परियारले पार्टीको गुटबन्दि  र चरित्रहिन गतिबिधिबाट बाक्क भएर पार्टी परित्याग गरेको जनाएका छन ।
शनिबार बिज्ञप्ती जारी गर्दै परियारले एमाले आम सर्बहारा बर्गकालागि नभएर सिमित टाढा बाठा अभिजात्य वर्गकालागि मात्र भएकोले अब पार्टीमा बसिरहनुको कुनै औचित्य नभएको जनाएका छन । उनका अनुसार एमाले छाडनेहरु टंकीसिनबारीमा दजनौ कार्यकर्ताहरुले तैयारी गरिसकेका छन ।
यसअघि एमाले मोरङका खेलकुद बिभागका प्रभावशालि कार्यकर्ता मोरङ डाँगीहाटका सुजय गौतमले पनि आफनो हुलै लिएर एमाले परित्याग गरिसकेका छन । एमाले छाडेर एमाओबादी र अन्य दलहरुमा प्रवेश गर्नेहरुको मोरङमा लहरै चलेको छ । - See more at: http://www.ratopati.com/2013/09/28/86943.html#sthash.7VtCG0cD.dpufविराटनगर, असोज १२– नेकपा एमालेका एक दलित नेताले पार्टी परित्याग गरेका छन ।
एमाले मोरङका टंकिसिनबारी गाउँ कमिटी सचिब तथा जनवर्गीय संगठन मुक्त्ति समाजका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य ज्ञानकुमार परियारले पार्टी परित्याग गरेका हुन्  ।
तीन दशकदेखी एमालेमा सकृय कार्यकर्ताका रुपमा काम गरेका परियारले पार्टीको गुटबन्दि  र चरित्रहिन गतिबिधिबाट बाक्क भएर पार्टी परित्याग गरेको जनाएका छन ।
शनिबार बिज्ञप्ती जारी गर्दै परियारले एमाले आम सर्बहारा बर्गकालागि नभएर सिमित टाढा बाठा अभिजात्य वर्गकालागि मात्र भएकोले अब पार्टीमा बसिरहनुको कुनै औचित्य नभएको जनाएका छन । उनका अनुसार एमाले छाडनेहरु टंकीसिनबारीमा दजनौ कार्यकर्ताहरुले तैयारी गरिसकेका छन ।
यसअघि एमाले मोरङका खेलकुद बिभागका प्रभावशालि कार्यकर्ता मोरङ डाँगीहाटका सुजय गौतमले पनि आफनो हुलै लिएर एमाले परित्याग गरिसकेका छन । एमाले छाडेर एमाओबादी र अन्य दलहरुमा प्रवेश गर्नेहरुको मोरङमा लहरै चलेको छ ।

No comments:

Post a Comment